नागरिक पोष्ट News

ईन्काउन्टर के हो ? सजिलै छुट्टिन्छ, फेक ईन्काउन्टर : श्यामध्वज कार्की, फरेन्सिक वैज्ञानिक

नेपालको पहिलो फरेन्सिक वैज्ञानिक श्यामध्वज कार्की भन्छन्, ईन्काउन्टर ‘हैन त्यो रहस्यमै रहँदैन । यो विधि विज्ञानसँग सम्बन्धित कुरा हो । अपराधका प्राविधिक पाटोहरुलाई सुल्झाउन विधि विज्ञानलाई प्रयोग गरिन्छ । विधि विज्ञान बन्दुक, किर्तेहरुमा, फिङ्गगरप्रिन्ट, हस्तलिखित परीक्षामा, ड्रग परीक्षणमा, साईबर

अरुले ठूलो सुटकेश बोकेर फर्किएको देखेर मात्रै विदेश जान हतार नगरौं ! विदेशमा सोचेजस्तो हुन्न

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध भएपछि यस बारेमा धेरथोर बुझ्ने मौका पाएँ । हाम्रो समाजमा विदेश जाने कारण एउटा मात्रै छैन । धेरै युवा देशमा रोजगारीको अवसर नदेखेर विदेश गइरहेका छन् । यहाँ काम गरिरहेकाहरु पनि त्यो भन्दा राम्रो कमाई हुने आशामा विदेश गएकाहरु पनि भेटेको छु । अर्को चाहिँ

२०७५ भदौ १ गतेदेखि मुलुकी ऐन यस्तो छ, सबैको जानकारीका लागि सेयर गरौँ

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदै छ ।   वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी

नुवाकोटका अनन्तराम केसीको ९० घण्टा लामो भाषण गरेर विश्व किर्तिमानी राख्ने तयारी यस्तो छ

विश्वले चिन्नेछ नेपालीलाई” नाराका साथ आगामी भदौ ११ गते नेपालको योगसाधक अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म प्रवचन दिएर नयाँ कीर्तिमान कायम गर्न लागेका छन्।  नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ मा जन्मिएका अनन्तराम केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएको भए

सचेत रहनुहोस् ! ३ दिनको मौसम नेपालभर यस्तो हुनेछ, भीषण वर्षा हुने मौसमविद्ले भनाई

देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । श्रावण २५ गते (शुक्रबार) बेलुकीदेखि भारी वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो

MBBS अन्तिम वर्ष पढ्दै गरेका सौरभ उप्रेतीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको दाबी

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको रहस्यमय मृत्यु भएको छ । २०७५ साउन १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई एकाएक मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले आत्महत्या नगरेको दाबी गर्दै उनको हत्या भएको बताएका छन् ।  पिडितका आफन्तले  राजधानीस्थित सञ्चारकेन्द्र

निशान अपहरणकारीको इन्काउन्टर रहस्य खुल्यो, यसरी भएको थियो इन्काउन्टर

इनकाउन्टरमा परेका निशानको अपहरणकारीहरु डेराबाट पक्राउ परेको घरबेटीको दाबी प्रहरी इनकाउन्टरमा मृत्यु भएका दुई अपहरणकारीहरु डेराबाट पक्राउ परेको तिनका घरबेटीले दाबी गरेका छन् ।  घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्–

निशान अपहरण र हत्या प्रकरणको विश्लेषण : 'माफियाकरण मौलाएको छ, समाजमा अपराध अझै बढ्छ'

काँडाघारीका ११ वर्षे बालक निशान खड्काको हत्या भएपछि पूर्व सुरक्षा अधिकारीले गरेको विश्लेषणले अहिलेको नेपाली समाजको सामाजिक र राजनीतिक परिस्थितिको चित्रण गरेको छ । सुरक्षा विज्ञले अनलाइनखबर लाई दिएको समसामयिक विषयवस्तुलाई हामीले यहाँ साभार गरेका छौं ।  पटके अपराधीहरु कहिल्यै सुध्रिदैनन् । म अहिले

बिहिबारसम्मको मौसम अझै बिग्रिएकै छ, सचेत रहनुहोला

मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार भइनसकेको जनाएको छ । महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ । मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार हुनेछ ।  महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम

दिल्लीमा आत्महत्या गरेका ११ जनाले लिए पुर्नजन्म ! पूरै विश्वभर हंगामा, घटना यस्तो

एजेन्सी।  दिल्लीको बुराडीमा ११ जनाले सामुहिक आत्महत्या गरेको विषयले पूरै विश्वमा हंगामा मच्चाएको थियो। प्रहरीदेखि क्राइम ब्रान्चका अधिकारी अहिलेसम्म यो विषयमा अन्तिम निर्णयमा पुगेका छैनन्। यद्यपी यो सबै विषयलाई आत्महत्यासँग जोडेर हेरिएको छ।  तर कतिपयले भने बुराडी सन्तनगरमा मृत्यु भएका ११ जनाले

कुल पोष्ट : 8183