यसरी हेर्नुहोस चम्चा राखेर आफ्नो बिरामीको आफै परीक्षण १ मिनेटमै
टोरोन्टो विश्वविद्यालयका उप प्राद्यापक र ब्रोडकाष्ट मेडिकल जर्नलिष्टले एउटा अनुसन्धानका क्रममा बिमारी पत्ता लगाउने यो सजिलो उपाय पत्ता लगाएका हुन । कसरी गर्ने परीक्षण ? चम्चाको भित्र पसेको भागलाई जिब्रोमा राखेर यसलाई बिस्तारै बिस्तारै ¥याल नआउँदासम्म रगडनुस् । चम्चामा राम्रोसँग मुखको ¥याल लागेपछि
८.२ म्याग्निच्युटको शक्तिशाली भुकम्प गयो
फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको
युट्युबमा हेर्ने कथा च्यानलको लोकप्रियता, ५० हजार सब्स्क्राइबर : विद्याले लेखिन पत्र रिपोर्ट
एनजिओ आइएनजिओको पैसा लिएपछि असत्य रिपोर्ट पनि तयार पार्नुपर्छ भन्दै विद्याले लेखिन पत्र प्रिय तपाईं, हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा । सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई , अरुका
बलात्कारीलाई फाँसीको माग : पेटीकोट लगाएर माइतीघरमा महिला अधिकारकर्मीको प्रदर्शन
बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर
हार्दिक श्रद्धान्जली ! कोफी अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको २०७५ भाद्र २ गते शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका
शिखा हत्याकाण्डः युवा उमेरमा उत्तेजना र आवेशमा हुन सक्ने अपराधबारे प्रहरीलाई नयाँ पाठ
सामाजिक सञ्जालको अत्याधिक प्रयोग र यसै माध्यमबाट प्रेम र विछोड गर्ने बढ्दो लहडका कारण विराटनगरकी एक युवतीको आफ्नै प्रेमीले जघन्य हत्या गरेका छन् । लामो समय देखि आपसमा प्रेममा बसेपनि पछिल्लो समय विवादमा परेपछि सो हत्या भएकाले प्रमुख अभियुक्त पक्राउ परेपनि गहन अनुसन्धान गर्नुपर्ने मोरङ प्रहरीले जनाएको
नयाँ मुलुकी ऐनमा : यी ६ अपराध गरे आजीवन जेल जाने
नयाँ मुलुकी ऐनमा अपराध (संहिता) ऐन, २०७४, 2075 भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता,
भदौदेखि लागु हुन लागेको अपराध संहिता प्रेस स्वतन्त्रताको बिरुद्ध, तत्काल सच्याउन माग
सरकारले २०७५भदौ १ गते देखि लागु हुनेगरी ल्याएको मुलुकी अपराध (संहिता)ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै
भदौ १ देखि मुलुकी ऐन, ब्लफ कल गर्नेलाई दुई बर्ष जेल, अब धेरै जेल पुग्ने भए
सरकारले भदौ १ गते देखि लागु हुनेगरी ल्याएको मुलुकी अपराध (संहिता)ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सेन्टर फर मिडिया रिसर्च–नेपालका उपाध्यक्ष ऋषिकेश दाहालले पत्रकारले फोटो खिच्ने, गोप्य सुचना लिने र फरक फरक
अब दाइजो मागे ३ वर्ष जेल र ३० हजार जरिवाना हुने, जानकरीका लागि सक्दो सेयर गरौ !
२०७५ भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि भने दाइजो माग्ने र दाइजोका कारण महिला हिंसा गर्नेलाई कडा कारबाही हुने भएको छ । ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न