नागरिक पोष्ट News

फेरि अर्को टीकापुर घटना नदोहोरियोस् ! २०७२ भदौ ७ गतेको ८ प्रहरी र १ नाबालक हत्याकाण्ड

टीकापुर घटनाको ३ वर्ष पुगेकै दिन उनी तनाबग्रस्त अवस्थामा महेन्द्रनगर पुगेका छन् । उनी जाँदाजाँदै गोली चलेको छ । आन्दोलन थप उग्र बन्न थालेको छ । चन्दले कमाण्ड सम्हालेको बेला टीकापुर घटना महेन्द्रनगरमा नदोहरियोस् ! सुदुरपश्चिमको कैलाली टीकापुरमा ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी हत्याकाण्ड भएको ठीक

निर्मला हत्या प्रकरण : घटनाको अनुसन्धानबारे असन्तुष्टि स्थानीयको आक्रोश, वास्तविकता यस्तो

मृतकका आफन्तले बिष्टविरुद्ध उजुरी दिन अस्वीकार  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानबारेको विवाद झन् बढ्दै गएको छ । प्रहरीको कार्यशैली र प्रस्तुतीका कारण विवाद झन् बढेको हो । घटनाको अनुसन्धानबारे असन्तुष्टि बढेपछि प्रहरीले अब अभियुक्तको डिएनए परीक्षण गर्ने भएको छ । पक्राउ

अब सूचनाको हक पाउन सातवटा सर्त पूरा गर्नुपर्ने

काठमाडौं । सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट सूचना प्राप्त गर्न नसक्ने व्यवस्था छ । विधेयकमा

अर्को बलत्कारको घटना काठमाडौंमा :गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत

ललितपुरको गोदावरीस्थित जंगलमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।  ‘बालिकालाई घर पुर्‍याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’ स्थानीयले नै बालिकालाई महानगरीय

भाइरल तस्बिर नातिनीले जब वृद्धाश्रममा हजुरआमा भेटिन् समाचारको वास्तविकता यस्तो

नयाँ दिल्ली- भनिन्छ, एउटा तस्बिरले हजार शब्दभन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सनले धेरैको ध्यान तानेको छ। पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धाश्रम लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी

Public Holiday 2075 लगातार ३ दिन सार्वजनिक विदा भदौ १४ र १५ गते

सरकारले आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिने भएको छ । यो बारे गृह मन्त्रालयले छलफल अघि बढाएको हो । बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो। भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ। सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लागिएको हो । यसबारे छलफल भइरहेको

जनताले ५० प्रतिशत कर तिर्छन्, सरकारले शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरे

स्थानीय सरकारले अत्यधिक कर लिएको विषयमा राष्ट्रिय रुपमै वहस चलिरहेको छ । यसै विषयमा सत्तारुढ दलका सांसदले शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी भए जनताले ५० प्रतिशतसम्म कर तिर्ने कुरा संसदमै उठाएका छन् । सांसद पदम गिरीले सन्तानको शिक्षा, स्वास्थ्य र आवासको चिन्ता गर्नु नपर्ने हो भने नागरिकले ५० प्रतिशतसम्म

पूर्वराजदूत केशव झाको घरमै हत्या कसले गर्यो झाको हत्या,जे देखियो (भिडियोमा)

२०७५ भाद्र ४ गते फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परे । ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ । पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको परिसरका प्रमुख

कालिमाटी तरकारी बजारमा मन्त्री यादवको 'अन द स्पट' कारवाही ! (भिडियो)

उद्योगमन्त्री मात्रिका मात्रिका यादव कालीमाटी स्थित फलफूल तथा तरकारी बजारमा हतारहतार हान्निएर फिल्डमै पुगे । तत्काल एक्सन लिने जोसिला मन्त्री मध्येमा पर्ने मात्रिकाले मिडिया र उपस्थित भिडकै माझमा सरकारी कर्मचारीमाथि आक्रोश पोखे । तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि

अबदेखि ठूलो आवाज निकाल्ने मोटरसाइकललाई ठाउँको ठाउँ कारवाही हुने

डुकाटी, क्रसफायर, बुलेट, बेनेली र आरएक्समाथि ट्राफिक प्रहरीको विशेष निगरानी ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ ।  ठूलो आवाज निकाल्ने सवारीका कारण

कुल पोष्ट : 8183