नागरिक पोष्ट News

बलात्कार घटनाबारे संसद्‍मा चर्को बहस, निर्दोषले न्याय माग्न कहाँ जाने ? शेरबहादुर देउवा

निर्दोषले न्याय माग्न कहाँ जाने ? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो। एउटा निर्दोष नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारबाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो। एउटा बालिकालाई न्याय माग्दा अर्को बालक मारिनुपर्ने, यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहुन्छ प्रधानमन्त्रीजीले

त्रिभुवन विमानस्थलमा नयाँ व्यवस्था आगन्तुकको लागि प्रवेश निषेध

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले

निर्मलाका हत्या प्रकरण ‘भीआइपी’माथि स्थानीयको शंका, उच्चस्तरीय छानबीन गर्न माग

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको

अब अपराध देखेर उजुरी नगर्नेलाई पनि जेल, अपराधी लुकाउनेलाई ५ वर्ष कैद हुने

भदौ १ देखि लागू हुने मुलुकी संहिताले अभियोग लागेको व्यक्तिविरुद्ध उजुरी नगरी चु्पचाप बसे पनि सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ । मुलुकी संहिताले समाजमा अपराध भएमा नेपाली नागरिकले त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने कानूनी कर्तव्य नै तोकेको छ । यदि कुनै अपराधको घटना थाहा हुँदाहुँदै जानकारी

काठमाडौं बिमस्टेक बैठक भाद्र १३ र १४ गते गाडीमा जोर विजोर प्रणाली लागू हुने

भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।  त्यसका लागि भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने ट्राफिक प्रहरी महाशाखाले चलाएको छ । काठमाडौंमा सवारी

कञ्चनपुरमा गोली काण्ड :सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई प्रचण्डको फोन कल गएपछि

तेह्र वर्षीया निर्मला पन्तको हत्याको छानबिनमा कञ्चनपुरमा जारी प्रदर्शनमा २०७५ भाद्र ८ गते शुक्रबार प्रहरीको गोलीबाट अर्को १३ वर्षे बालक चेतनको मृत्य भएको छ ।  गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । घटना भएको क्षेत्र कञ्चनपुर-३

पहिरोले काठमाडौंको तारकेश्वर ९ को ५ घर र १० को १ घर यसरी जोखिममा परे

अविरल वर्षाले तारकेश्वर–९ का ५ वटा घर जोखिममा परेका छन् । तारकेश्वर नगपालिका वडा नं ९ स्थित रहेको क्षितिज टोलका ५ वटा घर साईडमा पहिरो जादाँ सो घर जोखिममा परेका हुन् । पहिरोले उच्च जोखिममा रहेका सो ५ वटा घरमा बस्दै आएका ६१ जना विस्थापित भएका छन् । विस्थापित हुने घरधनीहरुमा मिरा आचार्य, मदन कुमार श्रेष्ठ,

२५ प्रतिशत अपराध बढ्यो : अपराधको कहालीलाग्दो तथ्यांक, वार्षिक ६ सयको हत्या

काठमाडौं । हत्यालगायत अपराधका घटना हरेक वर्ष समानान्तरजस्तै घट्ने गरेका प्रहरीको तथ्यांकले देखाएको छ । पछिल्लो वर्ष भने विगतका वर्षमा भन्दा आपराधिक घटनामा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको विवरणअनुसार पछिल्लो वर्ष ६ सय १६ जनाको हत्या भएको छ । आर्थिक वर्ष ०७३÷७४ मा

काठमाडौमा चौथो बिमस्टेक २०१८ सम्मेलनको तयारी यस्तो छ

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारी पुरा भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार सम्मेलनमा सबै सदस्य मुलुकका कार्यकारी प्रमुख आउने निश्चित भएको छ । सम्मेलन १४ र १५ भदौमा हुँदैछ भने १२ र १३ भदौमा परराष्ट्रमन्त्रीहरुको वैठक बस्ने तय भएको छ ।  सम्मेलनमा

Heart Touching १२ वर्षीया छात्राको मर्मस्पर्शी चिट्ठी– घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनू

जामुनाखर्क माध्यमिक विद्यालय, बेनी नगरपालिका–६ म्याग्दीमा । 2075 भदौ १ गतेको बिहान उनको ‘करिअर’कै अपत्यारिलो घटना घट्यो । आफ्नै विद्यालयमा ६ कक्षामा पढ्ने छात्रा पूजा खत्रीले भावुक पत्र कोरिन् । “सर ! आजदेखि म विद्यालयमा आउन असमर्थ छु । घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसासमेत छैन । बाध्यताले

कुल पोष्ट : 8183