जोर बिजोर नियम कसलाई लाग्दैन ? भदौ १३, १४ र १५ गते
काठमाडौं। चौथो बिमस्टेक सम्मेलनका लागि काठमाडौं उपत्यकामा जोर बिजोर सवारी लागु भएको छ । ट्राफिक प्रहरी महाशाखाले विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजी र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली
राष्ट्रिय दैनिक पत्रिकाहरु बिमस्टेकमय, बिमस्टेकपछि भारतमा संयुक्त सैन्य अभ्यास
राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु बिमस्टेकमय बनेका छन् । कान्तिपुरले ‘बिमस्टेकपछि भारतमा संयुक्त सैन्य अभ्यास’ शीर्षक दिएर चौथो शिखर सम्मेलनलगत्तै भारतमा संयुक्त सैन्य अभ्यास हुने लेखेको छ । हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज
बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै कपाल मुण्डन !
बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् । संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् । रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै
भदौ १४ र १५ गते उपत्यकाका विद्यालय विदा, १३ गतेदेखि सवारीमा जोर विजोर प्रणाली लागू
पत्रकारका लागि जोर विजोर प्रणाली लागू नहुने सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको
बिमस्टेकमा उच्च सुरक्षा : हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।सम्मेलनलाई लक्षित गरेर बनाइएको सुरक्षा योजना अनुरुप सबै तयारी पूरा भएको समेत गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव एकराज अधिकारीका अनुसार भीआईपीको सुरक्षाका
पेट्रोलको मूल्य १४४ रुपैयाँ प्रति लिटरसम्म पुग्ने अनुमान
भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुन सक्ने विज्ञहरुले बताएका छन् । उनीहरुले पेट्रोल प्रति लिटर ९० भारुसम्म पुग्ने अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारबाट भारतमा आयत हुने वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव पेट्रोलियम पद्धार्थमा पनि पर्न थालेको विज्ञहरुको
भदौ १३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने
चौथो बिमस्टेक सम्मेलन 2075 का क्रममा भदौ १३, १४ र १५ गते तीन दिन काठमाडौं उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम
निलम कार्कीको योगमायालाई मदन पुरस्कार, शान्तदास मानन्धरलाई जगदम्बाश्री
यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको योगमाया उपन्यासले पाएको छ । २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । उत्कृष्ट ८ मा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज
BIMSTEC : बिम्स्टेक सात मुलुकहरुको एक अन्तर्राष्ट्रिय संगठन
काठमाडाैं । बिम्स्टेक सात मुलुकहरुको एक अन्तर्राष्ट्रिय संगठन हो । यो संगठनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका मुलुक छन् । यसको पूरा रुप बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको योजना भन्ने, हुन्छ । यो संगठनकाे सदस्य बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भुटान
काठमाडौंमा एकाबिहानै गाडीहरु साइरन बजाउँदै हुइँकिए, बिम्स्टेक स्कर्टिङको रिहर्सल
२०७५ भाद्र ११ गते सोमबार एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे । पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम भयो । एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा