नागरिक पोष्ट News

घरबहालबारे नयाँ मुलुकी संहिता के भन्छ ? घर बहाल दिँदा पाँच वर्ष नबढाई सम्झौता गर्नुपर्ने

मुलुकी देवानी संहितामा घर बहालसम्बन्धी व्यवस्था गरिएको छ । जसमा कसैले पनि मान्छे बस्न नमिल्ने र स्वास्थ्य तथा सुरक्षाका दृष्टिले पनि उपयुक्त नरहेको खण्डमा घर बहालमा दिन वा लिन नहुने भनिएको छ । गैरआवासीय प्रयोजनका लागि भने सम्झौता अनुसार हुने प्रावधान छ । घर बहालमा दिँदा पाँच वर्ष नबढाई सम्झौता गर्नुपर्ने

फोन लाग्दैन किन ? टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या

काठमाडौं । नेपाल  टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या आएको छ ।  मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा

डाक्टरहरुको नारा ‘नेतागणको खेलमा, डाक्टरजति जेलमा’

मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै देशभरका चिकित्सक आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । काठमाडौंको  सडकमा डाक्टरहरुको प्रदर्शन भएको छ ।  माईतीघर मण्डलाबाट ठूलो संख्यामा चिकित्सहरु संसद भवन बानेश्वर भएकोतिर

सस्तो लोकप्रियताको सिण्डिकेट खारेज ! दशैंमा लाखौं जनताको बिचल्ली हुने निश्चित

काठमाडौं। सरकारले सुरु गरेको सिण्डिकेट खारेजको काम पूरा नगरी बीचैमा छोड्दा दशैंमा लाखौं नेपाली जनताले दुःख पाउने भएका छन्। सस्तो लोकप्रियताका लागि गरिएको २ दिनको होहल्लाले दशैंमा गएर उल्टो नतिजा दिने देखिएको छ। दशैंमा लाखौं यात्रुको बिचल्ली हुने भएको छ। सरकारले सिण्डिकेट तोड्ने नाममा यातायात समितिको

BIMSTEC 2018 Held : चौथो बिमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

१८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ । व्यापार, लगानी र उर्जा सहकार्यका विस्तारका विषयमा एक जुट हुनुपर्ने लगायतका १८ बुँदे विषयमा समझदारी जुटाउँदै चौथो बिमस्टेक सम्मेलन सकिएको हो । यस्तै, सदस्य

बिमिस्टेक १ - २ - ३.. राजधानीबासीले भोगेका ३ दिनका पाँच पाटा ।

बिमिस्टेक - १ काठमाडौं उपचारका लागि ल्याइएकी आमा बितेर पशुपति आर्यघाटमा पुर्‍याइएको छ , छोरो पोखराबाट माइक्रोबस चढेर आएको कलङ्कीमा जाममा परे । नेताजीलाई सुरक्षा दिनका लागि भएको सरकारी बन्दले आमाको अन्त्येष्टिमा पाँच घन्टा ढिलो भयो । उनको सरापले नेताजी ढल्ने भएको भए ठाउँका ठाउँ ठहरै हुने , कसो श्रापले

९० घण्टा लगातार बोलेर विश्व कीर्तिमाने तोडे अनन्तराम केसीले

नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम राखेका छन् । २०७५ भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएकोे हो । केसीले भारत केरेलाका केपी भाल साराजानले

बलत्कार घटनाको डरलाग्दो रिपोर्ट, ५ वर्षमा १ हजार बलात्कारका घटना

पछिल्लो कञ्चनपुर, कास्की र मोरङको घटनाका पीडितको उमेर हेरेर भन्न सकिन्छ, कुनै पनि उमेरका महिला सुरक्षित छैनन् । अनलाइनखबर ले  पाँच वर्षमा बलात्कारका घटनामा परेका पीडितहरूको अवस्थालाई सूक्ष्म ढंगले केलाउने प्रयत्न गरेको छ । १० भदौ ०७० देखि ९ भदौ ०७५ सम्मका १००० वटा घट्ना नियाल्दा समाज साँच्चै विद्रुप

काठमाडौंमा चौथो बिमस्टेक शिखर सम्मेलन: बिमस्टेक सार्कको विकल्प होइन - प्रधानमन्त्री ओली

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंको होटल सोल्टीमा सुरु भएको छ ।   सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगेका थिए ।प्रधानमन्त्री

बिहिबार जोर नम्बरका सवारीमात्र, सडकमा अलपत्र परिएला ! विशिष्ठ अतिथि कतिबेला आउँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौंथो शिखर सम्मेलन  काठमाडौंमा हुँदैछ । यसका लागि विशिष्ठ अतिथिहरु आउने क्रम अझै जारी रहेको छ । बिहिबार बिहानमात्र तीन देशका कार्यकारी प्रमुखहरु आउँदैछन् ।  परराष्ट्र मन्त्रालयले जनाए अनुसार बिहिबार बिहान ८ः३०

कुल पोष्ट : 8183