नागरिक पोष्ट News

निर्मला हत्या प्रकरण : छानबिन समिति सदस्यले किन दिए राजीनामा ? र मागे जीवनरक्षाको अपील !

कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका छन् । सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने

Nepali Caregiver Attack Old Manअस्ट्रेलियामा नेपालीले गरे सारा नेपालीको बेइज्जती (भिडियोसहित)

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ परेका छन् । केयरगिभर (घरमा अशक्तलाई सेवा गर्ने नर्स) को काम गर्ने नेपाली प्रकाश पौडेलले एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । पौडेललाई तिनै वृद्धको हेरचाह गर्ने कामको लागि राखिएको थियो जसलाई उनले उल्टै

Altitude Air Helicopter Accident नुवाकोटमा हेलिकोप्टर दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक

उफ् तिज ! भड्किलो र विलासिता बन्दै, असल संस्कारको विकास गरौं, संस्कृतिको सम्मान गरौं,

रिधी (कल्पना केसी आचार्य) आखिर हामी किन आफ्नो मौलिकता स्विकार गर्दैनौंैं ? माइति पक्षले दर दिने, पठाउने, र दुलाहा पक्षले किस्ती गनेर हैसियत मापन गर्ने । जति जति किस्ती पठायो उपहार मिठाई, मसला फलफलु, त्यसैमा काठमाण्डौको हैसियता देखिने । महङगो उपहारले सजिएका ठूला–ठूला किस्तीसँग जोडिएको हाम्रो सामाजिक

Teej Dar Party भड्किलो तीजको दर : बनेपामा दर खाएर बिरामी २ सय बढी अस्पताल भर्ना

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन्। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा

देशभरका जेलमा २० हजार कैदी : ८४ करोड खर्च, कुन जिल्लामा बढी कैदी ? 

नेपालमा कारागारको इतिहास वि.स १९७१ बाट शुरु भएको हो । हाल धनुषा, बारा र भक्तपुर ३ जिल्ला बाहेकका ७२ जिल्लामा कारागार छन् । दाङ र काठमाडौंमा दुुई दुई ठाउँमा र ७० जिल्लामा एकएक गरी मुलुकभर ७४ वटा कारागार छन् । मुलुकभरका ७४ वटा झ्यालखानामा हाल १९ हजार ६ सय १८ जना नेपाली कैदी छन् । तीमध्ये १८ हजार ३ सय २८ जना पुरुष

मन्त्रिपरिषद् निर्णय : व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

काठमाडौं। सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ। त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत

निर्मला हत्या प्रकरण : प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर जाने भएका छन्। निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानविनका लागि गठित उच्चस्तरीय समितिले थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन आग्रह गरेकै समयमा महानिरीक्षक खनाल आज कञ्चनपुर जान लागेका हुन्। छानविन समितिका सदस्यहरु नेपाल प्रहरीका

TAIFU in JAPAN जापानमा शक्तिशाली आँधी,ताइफुले यसरी उडायो गाडि र घर (भिडियोसहित)

 जापानमा  आएको शक्तिशाली आँधीबाट ६ जनाको ज्यान गएको एनएचके अनलाइनले जनाएको छ । जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नाम दिइएको यो सिजनको २१ औ ताइफु सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा अगाडि बढिरहेको र यसले यहाँको जनजीवन अस्तव्यस्त बनाइदिएको छ । भारी वर्षासहितको आँधीको प्रकोपका कारण

उदाहरणीय पत्रकार, प्रकाशबहादुर सिंहले कार्यक्रमको भत्ता सहाराबिहीनहरुलाई बाँडे

 नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाशबहादुर सिंहले  हालसम्म  जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा पाएको २६ हजार तीन सय ४४ रुपैयाँ भत्ता सहाराबिहीनहरुलाई बाँडेका छन् । । पेशाले पत्रकार भएपनि सिंहको शैक्षिक पृष्ठभूमि स्वास्थ्यकर्मीको हो । उनले सहायक स्वास्थ्य कार्यकर्ता (एचए)

कुल पोष्ट : 8183