NADA AUTO 2018 SHOW ‘नाडा अटो शो’मा सुन्दरीको पोज, हेर्नुहोस्
नाडा अटो शोमा नयाँ नयाँ मोडलका गाडीहरुसँगै फरक फरक लुक र फेशनका सुन्दरीहरुसमेत आकर्षणको केन्द्र बने । शोमा पुग्नेहरुको नजर सुन्दरीहरुमाथि अडिन्थ्यो । विभिन्न गाडी कम्पनी र डिलरले आफ्नो ब्राण्डको प्रमोशनको लागि यी सुन्दरीहरुलाई शोमा सहभागी गराएका थिए । ‘नाडा अटो शो’मा लोभलाग्दा सुन्दरीको
समाचार साभार गर्दा पत्रकार प्रहरी हिरासतमा, समाचार लेखेकै भरमा हिरासतमा लिन पाइँदैन -काउन्सिल
समाचारले चरित्र हत्या गरेको भन्दै परेको मुद्दामा प्रहरीले खोजतलास साप्ताहिक र खोजतलासडटकमका प्रकाशक तथा प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले सोमबार बिहान उनको घर ललितपुर ठेंचोबाट पक्राउ गरेको छ। खोजतलास साप्ताहिक र खोजतलासडटकमले दृष्टि साप्ताहिकमा प्रकाशित ‘हरिसिद्दि को जग्गा गैरकानुनी
दशै तिहारका लागि सुपथ मुल्य पसल असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म संचालन हुने
सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्ने भएको छ। ५० भन्दा बढि स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो। सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिनका लागि सुपथ
निर्मला हत्या प्रकरण :कञ्चनपुरको तीज कालो सारीमा, निर्मलाका बाबु आमा न्याय खोज्दै काठमाडौंमा
प्रदेश ७ को कञ्चनपुर कैलालीमा फरक रुपमा तीज मनाईएको छ । कञ्चनपुरका महिलाले बलात्कारविरुद्ध कालो साडी लगाएर तीज मनाएका छन् भने कैलालीका महिलाले यो तीजलाई कालो तीजका रुपमा मनाएका छन् । १३ वार्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग राखेर कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर
NADA AUTO SHOW बाट अब ६ लाख अग्रिम भुक्तानी गरेर सरर कार चढ्न सकिने
नाडामा ३५ प्रतिशत डाउनपेमेन्ट गर्दा ६ लाख रुपैयाँ बराबारमै हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरु घरमा लैजान सकिन्छ । डाटसन रेडी गो मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५
पर्वतमा दुर्लभ सर्प किङ कोब्रा अर्थात् कालीनाग भेटिएपछि
पर्वत, २६ भदौ । यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो । संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै
Teej @ Pashupatinath पशुपति जाँदै हुनुहुन्छ ? दर्शन गर्न यस्तो छ ब्यवस्था
महिलाहरको विषेश पर्व हरितालिका (तीज)मा पशुपति मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल
निर्मला पन्त हत्या प्रकरण : दिलिप विष्टसँगै बम दिदीबहिनी हाजिर जमानी र धरौटीमा छुटे
निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि छुटेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको सहमतिमा हाजिर जमानी र धरौटीमा रिहा गरेको हो । प्रहरीले निर्मला पन्त हत्याका मुख्य अभियुक्त
Gas Cylinder Blast काठमाडौँको ठमेलमा चार दर्जन सिलिण्डर पड्किए, भीषण आगलागी
काठमाडौँको ठमेलभित्र ज्याथा क्षेत्रमा भीषण आगलागी भएको छ । २०७५ भाद्र २६ गते मंगलबार बिहान ४ः३० बजेदेखि आगलागी सुरु भएको थियो । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीको छ । आगलागीबाट
Suicide : आत्महत्याको मुख्य कारण नै ‘डिप्रेसन’
२०७४/०७५ मा प्रहरीमा आएको रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । तर प्रहरी समक्ष नआएको सङ्ख्या योभन्दा पनि धेरै हुनसक्छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा केही बढी नै रहेको बुझिएको छ । विगत ५ वर्षदेखि नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । प्रत्येक वर्ष आत्महत्या गर्नेको