Senior Citizens in Nepal अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नै पर्ने
अब वृद्ध भत्ता पाउन ७० वर्ष पुग्नै पर्ने भएको छ । ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता पाउने व्यवस्थाले कानूनी रुपमै मान्यता पाउने भएको छ । यस्तो, प्रस्ताव गरिएको ‘सामाजिक सुरक्षाका सम्बन्धमा बनेको विधेयक’ संसदले पारित गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पेश गरेको विधेयकले दलित, एकल
दशैँका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने
असोज ५ गतेबाट दसैंका लागि अग्रिम टिकेट बुकिङ खुल्ने भएको छ । सरकार र यायायात व्यावसायीबीच आज सहमति भएपछि अग्रिम टिकट बुकिङ खुलाउने मिति तय भएको छ। सवारी भाडा बढाउने विषयमा यातायात व्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्ने मिति तय हुन सकेको थिएन। दसैंको
निर्मला पन्त हत्याकाण्डमा थप पाँच प्रहरी निलम्बित
गृहमन्त्रालयले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका पाँच प्रहरीलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल समक्ष पेश गरिएको छानविन समितिको सिफारिस अनुसार उनीहरुलाई निलम्बन गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको
सावधान ! ट्यांकरको पानी पिउनुहुन्छ यस्तो छ अनुगमन रिपोर्ट
अहिले काठमाडौ ललितपुर र भक्तपुर उपत्यकाबासी मध्ये धेरैका घरमा धारको पानी आउँदैन । त्यसैले जार वा ट्यांकरको पानी किनेर खानुको अर्को विकल्प छैन । ट्यांकरबाट विक्री वितरण हुने पानीलाई सरकारले तीन खण्डमा विभाजित गरेर स्टिकर वितरण गरेको छ । पिउन अति उत्तम भनेर सरकारले निलो स्टिकर प्रदान गरेको छ भने घरासयी
घुस खाएको आरोपमा काठमाडौंबाट ९ जना प्रहरी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरी घुस खाएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस खाएको आरोपमा पक्राउ गरेको हो। अख्तियारको विशेष टोलीले दुई जना असई, तीन जना हवल्दार र चार जना सिपाहीको समुहलाई एक लाख
त्रासमा अमेरिका : फ्लोरेन्स सामुन्द्रिक आँधीले सयौंको ज्यान लिनसक्ने चेतावनी!
अमेरिका यतिबेला त्रासमा छ। समुन्द्री आँधी फ्लोरेन्सले धेरैको ज्यान जान सक्ने भएपछि अमेरिका त्रासमा रहेको हो। अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिक हुँदै आइरहेको आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। डरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी
#JusticeForNirmala निर्मलाका लागि न्याय अभियान : भेलाका लागि हार्दिक अपील !
कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रसाशनले अलमल गरिरहेको आशंकामा २०७५ भाद्र ३० गते शनिवार देशका अधिकांश ठाउँमा 'निर्मलाका निम्ति न्याय' अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ। देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा
जोक होइन, साँच्चै हो भक्तपुर - काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’
दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । कान्तिपुरमा यो
निर्मला हत्या काण्ड : यसरी जबरजस्ती शव बुझ्न लगाइएको थियो पत्रसहित
पदमराज भट्ट मेयर सुरेन्द्र विष्टका साथी हुन् । अनि तीर्थराजका पनि साथी । मेयरकै आग्रहमा पदमले बोलाएर तीर्थराज शव बुझ्न तम्सिएका रहेछन्। त्यो बीचमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी विष्टले तत्काल शव नजलाए सबैलाई जेल हालिदिने धम्की दिए। यज्ञराजले शव उठाउन नमान्दा प्रहरी ईन्पेक्टरले हातपातै गर्न
Swine Flu & HongKong Fluसप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस,सतर्क रहन सर्वसाधारणलाई अपील !
सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाईरस फेला परेको छ। कञ्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लू) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लू) को भाइरस भेटिएको हो। कञ्चनरुपका १८ र हनुमाननगरका ६ जनामा गरिएको परीक्षणका क्रममा कञ्चनरुप ७ बलुवाका ६० वर्षीय हरिलाल