‘मानसिक रोगी’माथि लाठी र बुट, पीडितलाई न्यायका लागि सक्दो शेयर गरौं
काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा भएको सो घटनाको भिडियामा स्थानीय सँगै एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि लाठी बुटले अन्धाधुन्ध कुटपिट गरेको देखिएको छ । फेन्सी पसल अगाडि बसेका उनलाई बिहान साढे ६ बजे स्थानीयले हटाउन
म्याग्दी : लखेट्दै लगेर १५ बर्षीया किशोरीलाई मुख थुन्दै बलात्कार
चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल
राजधानीमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका
राती घरबाहिर कुकुर रुनुले यस्तो अशुभ संकेत दिन्छ
प्राचिन मान्यताअनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रोएको आवाज आउँछ भने यो आउँन लागेको मृत्युको सूचक हो वा भविष्यमा आउन लागेको संकटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रुन्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ । तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो ? वा यो पनि अन्य
यसकारण दूध चिया पिउन छाडौं, ब्लयाक टी रोजौं, जनचेतनाका लागि सक्दो शेयर गरौं
विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को
Nepal Banda, नझुक्निुहोला ! बन्दको हल्लामात्र
2075 असोज २ गते बन्द रहेको भन्दै बजारमा हल्ला व्यापक भइरहेको बेला बिप्लव नेतृत्वको नेकपाका नेताहरुले भने असोज २ गते मंगलबार बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । बिप्लव नेतृत्वको नेकपाले भोलि बन्दको कार्यक्रम आयोजना नगरिएको जनाएको हो । बन्दको हल्ला चलेपछि त्रिभुवन विश्वविद्यालयका कयौं
DNA Test डीएनए’ ! हेर्नुहोस यसरी गरिन्छ परीक्षण (भिडियो सहित)
। पछिल्लो दिनमा ‘डीएनए’ परीक्षण शब्द निकै चर्चामा आएको छ । आनुवंशिक सूचना बोक्ने डीएनए हरेक जीवमा भिन्न हुने भएकाले यसको परीक्षणले विभिन्न खोज, अनुसन्धानमा सहयोगी भूमिका खेल्ने गर्दछ । त्यसैले यसको प्रयोग अनुसन्धानमा बढ्दै गएको छ । सूक्ष्म जीवाणुदेखि जीवित सबै प्राणीको हरेक कोषिकामा डीएनए हुन्छ ।
खै सुरक्षा ! रौतहट एसिडकाण्ड : छिमेकी ठूलोबुवा पक्राउ, प्रहरी अनुसन्धान हुँदै
दिदीको अवस्था क्रिटिकल, बहिनी होसमा आइन् रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका ठोक टोलमा आफ्नै निवासमा रातको १२ बजे सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झना दास र उनकी बहिनी सुस्मिता दासमाथि एसिड प्रहार भयो । दिदी बहिनीलाई एसिड खन्याएको आरोपमा प्रहरीले छिमेकी ठूलोबुबा पर्नेलाई पक्राउ गरेको छ । एसिड
नेपालीको पिडा: १०वर्षमा ७ हजार युवा बाकसमा फर्किए !! के के छन् बोर्डका योजना ?
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार आफ्नो स्थापनाकाल (२०६४) देखि हालसम्म विदेशमा ज्यान गुमाएका झण्डै ७ हजार युवाका परिवारले क्षतिपूर्ति पाएका छन् । सरकारले विगत १० वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका ६ हजार ७९० जना कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरेको देखिन्छ । यो अवधिमा मृतक
अबदेखि सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने
काठमाडौँ । बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको