नागरिक पोष्ट News

प्रकाण्ड रिहा, गृहमन्त्रीप्रतिको आक्रोश यस्तो

सर्वोच्चको आदेशपछि रिहा भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले गृहमन्त्री लाई राम बहादुर थापाप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई कैयौँ घण्टा बेपत्ता पारेर दुःख दिएको कुरा समेत बताए। आफ्नो गिरफ्तारीको विरुद्ध बोल्ने सञ्चार माध्यम, पत्रकार तथा मानवअधिकारकर्मीलाई

दशैको नयाँ नोट २१ गतेदेखि पाउने, हेर्नुहोस् कहाँ-कहाँ साट्न पाइन्छ ?

काठमाडाैं । सर्वसाधारणले दसैँका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको  हाे । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार ५, १०, २०, ५० र १ सयका नयाँ नोट सटही हुनेछ

अपांगता सम्बन्धि पहिलो टेलिभिजन रियालिटी शो को घोषणा Mr & Miss Nepal for Disability

अब विश्वले चिन्ने छ नेपाल"  नेपालमा पहिलो पटक "Mr and Mis Nepal for disability-2018"  टेलिभिजन रियालिटी शो कार्यक्रम हुने राजधानीमा एक कार्यक्रममार्फत जानकारी गराइएको छ । कार्यक्रमबाट विभिन्न प्रतिभावान अपाङ्गता भएकाहरूको लागि विशेष प्लेटफर्म कायम हुनेछ ।  गायन, नृत्य, नाटक, वाक कला, चित्रकला, फेसन शो र बोडी शो,

भाडादर बढ्यो, कहाँ जान अब कति भाडा लाग्छ ? (सुचीसहित)

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएको छ । बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायीसंगको सहमति अनुसार आइतबार यातायात ब्यबस्था बिभागले भाडा बढाएको हो  ।    नयाँ भाडा दर असोज ७ गते आइतबार लागु हुने छ । काठमाडौं उपत्यका तथा स्थानीय रुटमा निम्न

‘सर्टिफिकेट’ धितो राखेर ५ लाखसम्म ऋण पाउने

सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । अर्थको कार्ययोजनाअनुसार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएलगत्तै आइतबारबाटै ऋणका लागि आवेदन दिन सकिने भएको छ । यसपछि

नेकपाको प्रदेश इन्चार्ज र अध्यक्षमा को को ? सूचीसहित

 नेपाल कम्यूनिष्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको जिम्मेवारी तोकेको  हो । कुन प्रदेशमा कसको जिम्मेवारी? प्रदेश १ इन्चार्ज भीम आचार्य अध्यक्ष देवराज घिमिरे सहइन्चार्ज

प्लास्टिक घरमा तरकारी खेती यसरी गर्न सकिन्छ, सिकौं र सिकाऔं

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र,

काठमाडौं भक्तपुर, ललितपुरका  पेट्रोल पम्पमा पेट्रोल भर्न घण्टौँ लाइन

ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं भक्तपुर, ललितपुर लगायत देशभरका  पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ।  चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक

सुनसुरी खुर्सिद हत्या प्रकरणः स्थानीयले ६ किलोमिटर लखेट्दा पनि भाग्न सफल आक्रमणकारी

सुनसरीको भुटाहा बजारमा खुर्सिद अन्सारीमाथि गोली प्रहार पश्चात घटनास्थलमै मृत्यु भयो । दुई वटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि ३ गोली बर्साएका थिए । कञ्चट, भुँडी र खुट्टामा गोली लागेको थियो । गोली चलेको आवाज सुन्ने वित्तिकै स्थानीयबासीले प्रहरीलाई फोन गरे । तर, समयमा फोन नउठेको स्थानीयको गुनासो छ । घटना

दशैंको टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको निर्णय

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ ।   यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो । आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर दशैंको अग्रिम

कुल पोष्ट : 8183