दशैंको सुपथ पसल खुल्यो: घ्युमा ५० रुपैयाँ छुट, अरु समानमा के कति छुट ? (सूचीसहित)
सरकारले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको जानकारी दिएको छ । खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना
नेपाल र मलेसियाबीच श्रम सम्झौता, शून्य लागतमा रोजगारीको अवसर
नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए। त्यस्तै मलेसियाका तर्फबाट गृह तथा मानव संशोधन
धनगढी अशान्त : राजधानी सार्ने प्रस्तावको बिरोधमा चर्केको आन्दोलन (तस्विर सहित )
प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरीको तेघरीमा र सुदुरपश्चिम नाम राख्ने विषयमा धनगढी अशान्त बनेको छ । राजधानी सार्न नहुने तर्क सहित आमहडताल घोषणा भए पछि धनगढीमा व्यापक प्रदर्शन भएको छ । प्रदेश सातको राजधानी धनगढीबाट गोदावरी नगरपालिका, ४ स्थित तेघरी सार्न खोजिएकोले धनगढीबासीहरुले विरोधमा
दशैंको टिकट तीन दिनमै सकियो ! यात्रुहरु तनावमा
२०७५ सालको दशैंका लागि ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेको तीन दिनमै सकिएको छ । सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेका यात्रुहरुहरुलाई फर्काउन थालिएको छ । यातायात व्यवसायीले प्रत्येक वर्षको दशैं तिहारमा नयाँ गाडी थप्ने गर्छन् । तर, यसपालि विगतको वर्षमा जस्तो नयाँ गाडी थपिएका छैनन् । सरकारले यातायात
मेलम्चीको पानी दुई महीना पछि काठमाडौँवासीले पिउन पाउने
काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ। त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ। दैनिकरुपमा
होशियार ! दशैँ तिहारको मुखमा लुटिनु होला
चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न रु हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्। विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ। महानगरीय प्रहरी
बढ्दो बलत्कारका घटना : ९ महिनाकी दुधेबालिका देखि ७० वर्षकी वृद्धा सम्म बलात्कारका शिकार
महिला तथा बालिका माथि हुनेगरेका हिंसात्मक घटना घट्नुको साटो बढ्दै गइरहेका छन्। ९ महिनाकी दुधेबालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कारको शिकार बनेका छन्। तर सरकार निरीह बनेको छ । घटनाको छानबिन गरी यस्ता जघन्य अपराधलाई कानुनी दायरामा ल्याउन नसक्नु जनताका लागि निकै पीडादायक छ। बलात्कारका घटना औँला भाँचेर
अमेरिकामा ओलीले अंग्रेजीमा पढाए, नेपाली वीरताको पाठ (भिडियो सहित)
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका छन् । उनी न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा अतिथि वक्ता थिए । अंग्रेजी भाषामा सम्बोधन पछि ओली अन्तरकृया र प्रश्नोत्तरमा सहभागी भए । शान्ति, लोकतन्त्र र विकास शीर्षकमा ओलीको प्रस्तुती सुन्न अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड पनि
बलात्कारबिरुद्ध चुपचाप किन ? १६ वर्षमै बलत्कारको शिकार भएकी पद्मलक्ष्मीको सनसनीपूर्ण खुलासा
टेलिभिजन दुनियाकी चर्चित अनुहार तथा चर्चित लेखक सलमान रुश्दीकी पूर्व पत्नी पद्मलक्ष्मीले किशोरावस्थामा आफ्नो बलात्कार भएको खुलासा गरेकी छन्। पद्मलक्ष्मीले आफ्नो विगतलाई सार्वजनिक गर्ने निर्णय त्यतिबेला लिइन् जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतकालागि नामित ब्रेट वैवनामाथि
#रोकिएन_बलात्कार : पोखरामा १० वर्षिय बालिकाको बलत्कार गरी यसरी हत्या, नरपिचाश कुशल !
पोखरामा मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।