नागरिक पोष्ट News

चीन भ्रमणबारे नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रियाका केहि झलकहरू

काठमाडौँ । चीन भ्रमणबारे नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रियाका केहि झलकहरू १७:४७, आइतवार, भदौ २४, २०८०  0 काठमाडौं, २४ भाद्र। काठमाडौं, २४ भाद्र। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री तथा

घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ?

काठमाडौँ । कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल प्राप्त हुने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्तु शास्त्रमा सङ्केतका रूपमा समेत बुझिन्छ । धेरैको घरमा परेवाले गुँड लगाएको देखिन्छ ।

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज भदौ २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं  । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम

आज भदौ २५ गते सोमबार, थाहा पाउनुहाेस् तपाईको राशिफल

हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरून् । मेष ९ चु, चे, चो, ला, लि, लु, ले, लो, अ ० आज कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।मनोरञ्जन पूर्ण रहने दिन छ । दिन मनोरञ्जनपूणर् रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष ९ इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ० आज वैदेशिक कामकाजमा

संयुक्त क्रियाशिल समाज नेपालको तिज विषेश कार्यक्रम सम्पन्न

काठमाडौं । संयुक्त क्रियाशिल समाज नेपालको आयोजनामा काठमाण्डौँको डल्लुुमा तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तीज २०८० को पावन अवसरमा  शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम संस्थाले गत भदौ २३ गते शनिबार भव्यताका साथ सम्पन्न गरेको हो।  संयुक्त क्रियाशिल समाज नेपाल साझा  संस्थाको

विश्वास नेपालको सामाजिक परिक्षण सम्पन्न

काठमाडौँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले स्वदेशमै मर्यादित श्रम बजारको व्यवस्थापन हुन सके जोखिमपूर्ण श्रमका लागि वैदेशिक रोजगारीमा जाने महिला÷किशोरीको सङ्ख्या घटाउन सकिने बताउनुभएको छ । मनोरञ्जन क्षेत्रको श्रमिकलाई  मर्यादित वातावरणमा काम गर्ने अवसरका लागि श्रमिक र व्यवसायीसँग

 " हामी धराने , काठमाडौं " को आयोजनामा पहिलो पल्ट काठमाडौं भब्य" हरितालिका तीज-२०८० शुभकामना आदानप्रदान

काठमाडौं  I  काठमाडौमा रहेका धरानेहरुको साझा  संस्थाको रुपमा भर्खरै स्थापित  " हामी धराने , काठमाडौं " को आयोजनामा पहिलो पल्ट काठमाडौं भब्य" हरितालिका तीज-२०८० शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम" गत  भदौ २३ गते शनिबार सम्पन्न गरेको छ।   काठमाडौं-आनन्दनगरस्थित  दियो ब्यांक्वेटमा

जी–२० का नेताहरूबीच मतभिन्नतामा सहमति जुटाउने प्रयास

नयाँ दिल्ली । युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी–२० का नेताहरू सहमत भएका छन् । रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो

कुल पोष्ट : 8183