दसैंको नयाँ नोट कहाँ कहाँदेखि साट्न सकिन्छ
काठमाडौं यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई
खुशीको कुरा त्रिवि विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र
त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र परेको छ। सन् २०३० सम्म विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको त्रिवि लक्ष्यभन्दा ११ वर्ष पहिले नै सो स्थानमा पुगेको हो। बेलायतको द हाइअर एजुकेशन (द) ले गत सेप्टेम्वर २६ मा सार्वजानिक गरेको नतिजामा त्रिवि उत्कृष्ट
प्रदेश २ मा टेलिभिजन हेर्न सजिलो माध्यम ‘डिसहोम’
सन्तोष कार्की ९युवराज उदयपुर । सिरहाको कन्र्जनहा गाँउपालिका १ का रविवराज यादव भन्छन्, ‘अन्य टेलिभिजनभन्दा किलिएर आउने डिस होम नै हो । उमेरले ७३ पुगेका यावदले थपे, ‘घरमा डिसहोम जोडेपछि छिमेकीको टिभी हेर्न जाने नातिहरु समेत घरमै बस्न थालेका छन् ।’ प्रदेश २ का अधिकाँस ग्रामिण क्षेत्रमा अहिले डिसहोम
९८ बर्षकाे उमेरमा नागरिकतापाए पछि............
डोटीमा ९८ बर्षिय बृद्धाले नागरीकता प्राप्त गरेकी छन् । डोटीको शिखर नगरपालिका वडा नं। ६ की लाली दमाईले बिहिबार जिल्ला प्रशासन कार्यालय डोटीबाट नागरीकता लिएकी हुन् । १९७८ साल जेठ महिना २२ गते जन्मेकी दमाईलाई डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण
पुरानो भ्यानमा नयाँ काम : घुम्ती कफी सप
१८ असोज, काठमाडौ । निःसन्देह नेपालमा कफीका पारखीहरु बढिरहेका छन् । पहिले-पहिले सम्भ्रान्त वर्गमा सीमित यो पेय पदार्थ आजकाल मध्यम वर्गमा पनि कम लोकप्रिय छैन । यही लोकप्रियतालाई हेरेर एक जोडी युवाले नौलो अभ्यास थालेका छन् । ‘कफी टु गो नेपाल‘ नाममा उनीहरु गाडीमै कफी बेच्छन् । यो नेपालकै पहिलो घुम्ती कफी
काठमाडौंको जोरीपाटीमा छिमेकी र चिरपरिचित व्यक्तिबाटै बलात्कृत युवतीको मर्मस्पर्शी पीडा
काठमाडौंको जोरीपाटीमा छिमेकी र चिरपरिचित व्यक्तिबाटै बलात्कृत भएको युवतीको पीडा सुन्दा जो कोहीको पनि आँखा रसाउछ । २०७५ भदौ ३० गते बेलुकी चर्चबाट फर्किएकी सम्झना आफ्नै छिमेकी र चिरपरिचित ग्राहकबाट बलात्कृत भइन् । काठमाडौंको जोरीपाटीमा चर्चबाट फर्किएकी युवती घर नपुग्दै छिमेकीबाट बलात्कृत रक्सीले
इण्डोनेशियामा भूकम्प पछि आएको सुनामीले मच्चाएको वितण्डा (फोटो र भिडियोसहित)
इण्डोनेशियामा शुक्रबार गएको शक्तिशाली भूकम्प र सुनामीमा अहिलेसम्म १३०० जनाको मृत्यु भइसकेको छ। अधिकारीले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। यो त्रासदीको पाँच दिनपछि सबैभन्दा प्रभावित सहर पालूबाट केही तस्वीर सार्वजनिक भएका छन्। ती तस्वीरले त्यहाँ आएको सुनामीले मच्चाएको वितण्डालाई बयान गर्छन्। अन्तर्राष्ट्रिय
मध्यरातमा ५ वर्षिय बालिकाको निर्ममतापूर्वक बलात्कार , बालिकाको कारुणिक बयान आमा रगत धोइदिनुस
भारतको सुरतको डिंडोलीकी ५ वर्षकी बालिका रातको २ बजे रगतै भएर बल्लतल्ल खोच्याउँदै घरमा पुगिन् । उनको निर्ममतापूर्वक बलात्कार गरिएको थियो । ती बालिका राती आमासँग सुतिरहेकी थिइन् । सुतिरहेका बेला उनलाई कसैले मध्यरातमा उठाएर लिएर गइ बलात्कार गरेको थियो । जब उनी रुँदै घर फर्किन् त्यसपछि उनका आमाबुवा निकै
सावधान ! बानेश्वरको सङ्गम स्विट्सका मिठाइमा नीरको प्रयोग
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले आज सो गोदाम सिलबन्दी गरेको छ । स्थानीय
सिस्नुपानी नेपालको ‘कारागारमा हास्यव्यंग्य शिविर ' अभियान
सिस्नुपानी नेपालले एउटा नयाँ सामाजिक अभियान ‘कारागारमा हास्यव्यंग्य शिविर सुरु गरेको छ । बिभिन्न अपराधमा कैद जीवन भोगिरहेका कैन्दी बन्दीहरुलाई सकारात्मक उर्जा प्रवाह गर्ने ध्येय सो अभियानको हो । कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहँदा उनीहरुले त्यहाँभित्र सकारात्मक उर्जाको खोजी गरुन्, समाजमा