नागरिक पोष्ट News

दशैंको ३ दिन हिमालयन बैंकको काउन्टर खुल्ला रहने शाखाहरु

सञ्चालन रहने काउन्टरहरुको समय तालिका वडा दशैं २०७५ मा हिमालयन बैंकका ठमेल, पाटन, न्युरोड, महाराजगञ्ज र पोखरा शाखाका काउन्टरहरु खुल्ने भएका छन् । खुल्ला रहने काउन्टरहरुबाट नगद जम्मा गर्न र निकाल्न मिल्नेछ । साथै विदेशी मुद्रा सटही समेत गर्न सकिनेछ । 

मानव अधिकार आयोग दशैंमा पनि खुल्ने, ११ देखि २ बजेसम्म खुला रहने 

 राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् । दशैं तिहार र छठको विदामा दिउँसो ११ देखि २ बजेसम्म कार्यालय खुला रहने आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था

दशैँमा नेपाल प्रहरीको निःशुल्क बस सेवा,यस्ता छन् रुटहरु

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा

अब मापसे गर्नेले ट्राफिक परीक्षा पास गर्नैपर्दछ

- मनोज दाहाल  विराटनगर,तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस्।  जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको

सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्वीर

सामाजिक सञ्जालमा आजभोली एक तस्वीर निकै भाइरल बनेको छ । जसलाई देखेर मानिसहरु कन्फ्यूज भइरहेका छन् ।   यस तस्वीरमा एक युवतीका घुँघ्रिएका कपाल र त्यो भन्दा तल शरीरको केही भाग देख्न सकिन्छ । यही भागले मानिसमा अप्टिकल इल्यूजन (दृष्टिभ्रम) पैदा गराईरहेको छ । यसलाई हेरेपछि यो पत्ता लगाउन गाह्रो भएको छ । यो तस्वीर

हार्दिक श्रद्धान्जली ! अलबिदा चक्र प्र. बास्तोला

कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भएको छ। बास्तोलका छोराले दागबत्ति दिएका छन्।  विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको २०७५ साल कार्तिक २७ गते राती निधन भएको थियो। 

सबै मिलेर एकैठाउँमा राख्छन् जमरा त्यो कुन ठाउँ हो

बेलकोटगढी, नुवाकोट स् बडादसैंको पहिलो दिन । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका छन् जमरा । त्यो पनि एक हैन सबै जातजाति मिलेर । न छुवाछूत न भेदभाव ।लकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यसै गरिन्छ । यहाँ बुधबार बिहानैदेखि सामूहिक जमरा राख्नेको भीड थियो ।दलितरगैरदलित सबै

घटस्थापना को शुभ मुर्हूत यस्तो छ

काठमाडौं,महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड

दशैंको टिकाको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा, शेयर गरि सबैलाई जानकारी गराउनुस

काठमाडौं : यो बर्षको वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए  । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७

कक्षा ११ काे परीक्षाफल प्रकाशित : नतिजा यसरी हेर्नुहोस

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कुल पाँच लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेको थियो । परीक्षामा

कुल पोष्ट : 8183