सारेगमपको स्टेजमा नेपालकी मेनूकाले दुनियाँलाई रुवाईन् ! सम्मान स्वरुप लाइक र शेयर गरौ
नेपाल आइडल सिजन १ बाट बाहिर भएकी मेनुका पौडेलको बारेमा कुरा गरिरहेका छौं । नेपाल आइडल उनैं मेनुका आफ्नो योगदानलाई नेपाली कला क्षेत्रमा प्रस्फुटन गर्नको लागि उक्त स्टेजमा पुगीन तर दुर्भाग्य उनी सफल हुन सकिनन । उनले विचमा केही गीतहरुमा पनि आवाज दिएकी छिन जसलाई श्रोताले निकैं रुचाएका छन । दुवैं आखाँ नदेख्ने
हङकङ र चीन जोड्ने विश्वकै लामो शक्तिशाली समुद्री पुल - फोटोफिचरसहित
२० अर्ब डलर लागतमा निर्माण भएको हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने पुल खुल्ने भएको छ । करिब ९ वर्ष लगाएर निर्माण गरिएको सो पुल विश्वकै सबैभन्दा लामो समुद्री पुल हो । यो पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ । पुलको निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने
दुई छोरालाई झुन्डयाएपछि बाबुले गरे आत्महत्या ! आत्महत्याको रहस्य यस्तो
बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा आफ्नो दुई छोरालाई झुण्ड्याएर बुबाले समेत आत्महत्या गरेका छन् । औराहस्थित शान्तिटोलका ४२ बर्षका सुरेन्द्र रामले पाच वर्षका छोरा सुविन र तीन वर्षका छोरा विपिनलाई झुण्ड्याएर हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । दुई छोरा र सुरेन्द्रलाई
‘नेवा: ऐला’ : नेपाली रक्सी, संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा
अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ। जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ। चाडपर्वमा सगुनका रूपमा दिइन्छ। उक्त
काठमाडौंमा एक हजार र ५ सयका नक्कली नोटको बिगबिगी ! कसरी चिन्ने नक्कली नोट
दशैंको समयमा काठमाडौंमा नक्कली नोटको विगविगी भएको भेटिएको छ । एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ । कसरी चिन्ने नक्कली नोट ? नक्कली नोट र सक्कली
आईजीपी निवासमा दशैं २०७५ को टीका यसरी मनाइयो
Photo Credit : प्रहरी प्रधान कार्यालय । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा शनिबार प्रहरी अधिकारीहरुलाई टीका लगाइदिएका छन् । टीका लगाइदिँदै प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । यो पनि पढ्नुहोस‘फौजीलाई कुन
अबको दशैंमा नयाँ नोट नहुने, वर्षेनी नयाँ नोट छाप्दा ४० करोड राज्यलाई नोक्सानी
दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लाग्छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा ठूलो लगानी लाग्छ । नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट
होसियार: काठमाडौं छिरे ‘प्रोफेसनल’चोर! कुकर,ग्याँस चुल्हो बनाउनेदेखी कपडा,सुट बेच्ने बहाना गरी
काठमाडौं। तपाईंको घरमा कोही भाडाकुँडा अर्थात कुकर, ग्याँस चुल्हो बनाउनु छ भन्दै आइरहेका छन् ? अनि कपडा, पानीको धारा बनाउने बाहनामा पो कोही अपरिचित आइरहेका छ्न की ! यदि आइरहेका छन् भने विचार गर्नुहोस् । ती तपाईंकोे घर लुट्न आएका खतरनाक चोरहरु पनि हुनसक्छन् । दसैं तिहारको समयमा काठमाडौंमा चोरहरुले चोरी गर्ने
नेपाल बदल्ने दश कुरा : बाबु बराजुको सम्पत्तीले समृद्धि हुने होईन
कृष्णहरि बास्कोटा ओटा सोच अघि सार्न चाहान्छु, जस्ले हामीले अपेक्षा गरे अनुसार नेपाल बदलिने छ । १. मदिरा मुक्त नेपाल नेपालीले अच्चकाली गरेको भनेको रक्सी धोक्ने बानीनै हो । उमेर नपुग्दै पिउन शुरु गर्नेले मृत्युको मुखमा नपुगुन्जेल यस्को लतबाट बाहिरन सकेको देखिदैन । नेता, प्रशासक, कलाकार वा बेरोजगार
हेर्नुहोस् टुँडिखेलमा नेपाली सेनाको २०७५ को फुलपाती बढाई - फोटोफिचरसहित
२०७५ साल असोज ३० गते नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाईँ कार्यक्रम सम्पन्न गरेको छ । बढाईँ कार्यक्रमको शुभारम्भमा नेपाली सेनाको सम्मान गारत टोलीले सलामी अर्पण गरे पश्चात बडा दशैं २०७५’को उपलक्ष्यमा कवाज टोलीले