नागरिक पोष्ट News

काठमाडौंको धुलो : बच्चा पनि दमका रोगी

सडक विस्तार,मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् ।  भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले

सपनाको रहस्य : राती १२ बजे सुतेको छ भने, साढे एक बजे देखि सपना देख्न थाल्छ यसरी

एजेन्सी । राती सुतेको समयमा सबैजसो व्यक्तिले सपना देख्छन्। कुनै सपना याद रहन्छ भने कुनै सपना याद रहँदैन। सपनामा कोही व्यक्तिलाई आफैले त्यो अवस्थामा नै सपनामा भइरहेका काम गरे जस्तो लाग्छ भने कोहि व्यक्तिले सपना देख्छन् मात्र, आफूले प्रत्यक्ष अनुभव गर्दैनन् । कोही व्यक्तिलाई त सपना देखेको या नदेखेको

काग तिहारः यस्तो छ कागको महिमा

काक्..काक्...। एकाबिहानै काग करायो भने गाउँघरतिर भन्ने गरिन्छ, शुभ बोल्...शुभ बोल्। देख्दा कालो यो चरो चतुरको पर्यायबाची त हो नै, पर्यावरणीय सन्तुलनका लागि पनि महत्वपूर्ण छ। यसले सिनो र सडेगलेका फोहोर खाएर वातावरण स्वच्छ राख्छ। त्यसैले प्रकृतिलाई स्वच्छ बनाउन गिद्धको भन्दा पनि कागको वढी भूमिका रहेको विज्ञहरु

अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतार प्रहरीबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर

अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच बिहीबार कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रवक्ता

राष्ट्रिय परिचय पत्र छपाइ सुरु, यसरी पाइनेछ अब स्मार्ट नेशनल आइडी

तीन चरणमा वितरण गर्ने योजना, पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थअधिकारीबाट वितरण  सरकारले राष्ट्रिय परिचय पत्र छपाइको काम सुरु गरेकाे छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले  गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु

म्याग्दीका गाउँमा महको सिजन (फोटो फिचर सहित)

मह  मीठो र गुणकारी खाद्यबस्तु हो, मह । कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ ।  म्याग्दीका गाउँहरुमा  कात्तिक–मंसिर मह झिक्ने उपयुक्त सिजन हो । माहुरी र महको माग थेग्न कृतिम प्रविधिबाट रानो मौरी उत्पादन गर्छन् । कृतिम प्रविधिबाट रानो माहुरी उत्पादन भएपछि मह झिकेर पनि मौरी घार विक्रि गर्न संभव भएको

‘पैसाको लागि डाक्टरले नै मानिसलाई यसरी रोगी बनाइरहेका छन’ - डा. मनबहादुर

 डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे

तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार नेपाललार्इ

 काठमाडाैं ।  ‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तर्राष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिएबापत जीवन विकास समाज मोरङले प्राप्त गरेको सो पुरस्कारको राशि तीन करोड रुपैया (तीन लाख डलर)

पण्डित सम्मेलनको माग चाडपर्वको बिदा कटौती अविलम्ब फिर्ता लेउ

दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएको भन्दै पण्डितहरुले आपत्ति जनाएका छन् ।  पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यसवर्ष कात्तिक ४ गतेदेखि नै कार्यालय खोलिए पनि अझै कर्मचारी आइनसकेको बताए

सुनको गैरकानूनी धन्दा, ५ तोला अर्थात ५० ग्राम सुन ल्याउने छुटको लुट यसरी चल्छ

स्रोतका अनुसार कतारबाट  ५ तोला अर्थात करिब ५० ग्रामसम्म सुन ल्याएर नेपालमा बेच्दा १५ हजार रुपैयाँ फाइदा हुन्छ । एकैदिन ५ जनाबाट बोकाएर २५ तोला ल्याइयो भने ७५ हजार रुपैयाँसम्म नाफा हुन्छ । कतारमा रोजगारी गर्न गएका नेपालीहरुका लागि ५ तोलासम्म सुन ल्याउने छुट सरकारले दिएको छ । त्यहाँबाट नेपाल र्फकने कामदारले

कुल पोष्ट : 8183