नागरिक पोष्ट News

पर्सामा मुखमा पैसा अड्किएर दुई वर्षीय बालकको मृत्यु, बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ? ज

पर्सा । वीरगञ्ज महानगरपलिका–३० प्रसुतीपुर बस्ने रबिन्द्रराय यादवको २ वर्षीय छोरा शिवकुमार यादवको सिक्का पैसा मुखमा अड्किएर मृत्यु भएको छ । शनिबार बिहान खेल्ने क्रममा घाँटीमा सिक्का अड्किएर अशक्त भएका शिवकुमारको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले

चैत १० गतेदेखि एसइई परीक्षा, परीक्षा तालिका

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ।  बोर्डका अनुसार आगामी चैत

मनमैजुको लोकतान्त्रिक चोकमा गाडी चढ्नका लागि लाइन तर कहिले सम्म ?

काठमाडौं । तारकेश्वर नगरपालिकाको मुख्य क्षेत्र भनेर चिनिने मनमैजुको लोकतान्त्रिक चोकमा गाडी चढ्नका लागि लाइन बस्नुपर्ने अवस्था छ । २–३ सयको लाइनमा बसेर अफिस जान बाध्य भएका यात्रुहरु सभ्य तरिकाले लाइनमा बसेका देखिन्छन् । सरकारी कर्मचारीदेखि विद्यार्थीसम्म सबैले लाइन बसेका दृश्य देख्न सकिन्छ । एक

दलको छाताभित्र विज्ञलाई स्थान

राजनीतिज्ञ र विज्ञको फ्युजन भएको संगठन नै अबको राजनीतिक पार्टी एवं सरकार गठनको मोडेल बन्न सक्नुपर्छ के अन्य क्षेत्रमा सफल व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु हुँदैन ? उनीहरूको राजनीतिमा संलग्नता पैसासँग साटेर मात्रै सम्भव भइरहेको छ ? उनीहरूले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव के राष्ट्रका

एसिया प्रशान्त शिखर सम्मेलन : सिङ्गो उपत्यका सुरक्षा घेरामा

मंसिर १४ -काठमाडौँ– नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनले अति–विशिष्ट र विशिष्ठ व्यक्ति

जोर विजोर हट्यो

काठमाडौं, मंसिर १४- बिहीबारदेखि लागु भएको जोर बिजोर प्रणाली आज ११:३० देखि हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको हो ।शुक्रबारदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिको सहजताको लागि जोर बिजोर प्रणाली लागु गरिएको थियो ।जोर बिजोर प्रणालीका

नयाँ युगको आरम्भ भन्दै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना यस्तो छ

नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज एक कार्यक्रममाबीच उद्घाटन गरेका हुन् । मन्त्रालयले गत कार्तिक २७ गते राजपत्रमा सूचना प्रकाशित गरी योजनामा सूचिकृत हुन सबै रोजगारदाता कम्पनीलाई समयसीमा दिएको

अब निजी क्षेत्रका श्रमिकले पनि पेन्सन पाउने, पेन्सन सुविधा यस्ता छन्

सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकहरुलाई समेत अवकासपछि पेन्सन दिने भएको छ । आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले पेन्सनसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेसँगै निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकासपछि पेन्सन पाउने भएका

दोलखाका लप्ची गाउँ, अचम्म लाग्ने बिहे रोकिएको गाउँ

काठमाडौं- सुन्दा अचम्म लाग्न सक्छ- नेपालमा यस्तो पनि एउटा गाउँ छ, जहाँ तीन वर्षदेखि कुनै बिहेबारी भएको छैन। बिहे गर्ने उमेरका युवायुवती नभएर होइन। न त बिहे परम्परा बहिष्कार गरेरै हो। सीमा क्षेत्रमै रहेकाले र परम्परालाई निरन्तरता दिने प्रयास गरेकैले उक्त गाउँमा तीन वर्षदेखि बिहेबारी ठप्प छ। यो लेखोट

न्याय माग्दामाग्दै डिप्रेसनमा ! ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् । १३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने,

कुल पोष्ट : 8183