नागरिक पोष्ट News

VOTE for Rabi रवि ओडलाई नेपाल आईडल बनाऔ , भोट यसरी गर्न सक्नुहुन्छ 

सुदुरपश्चिमबाट उदाएका एक युवा  गलाले भरिपूर्ण रवि ओडलाई नेपाल आईडल बनाऔ ।  आवाज विहिनहरुको आवाज बनौ ।। VOTE यसरी गर्न सक्नु हुन्छ  ➡️ Type 10 and Send it 31009 ➡️ FREE VOTES को लागि Respect and Rise app डाउनलोड गरेर त्यसलाई Sign up गरि त्यसमार्फत भोट गर्न सकिनेछ ।

प्रहरी प्रमुखलाई सांसदको प्रश्न- हत्यारा समाउन नसक्ने, फर्जी अपराधी बनाउने ?

सांसदहरूले निर्मला पन्त बलात्कार र हत्यामा संलग्न अपराधी समाउन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना गरेका छन्।  संसदको दीगो विकास तथा सुशासन समिति बैठकमा घटनाबारे अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबारे जानकारी दिन पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि सांसदहरूले असन्तुष्टि व्यक्त गरेका

२८ हजार मेगावाट क्षमताका विद्युत आयोजना, कुन प्रदेशमा कति मेगावाट ?

काठमाडौँ । प्रदेशको आर्थिक सबलता र स्वावलम्बनको विषय उठिरहँदा दुई नम्बर बाहेकका प्रदेशले जलविद्युतलाई संभावित स्रोतको रुपमा चर्चा गरिरहेका छन् । संघीय सरकारको नीति र योजनाअनुसार निजी क्षेत्र सक्रिय भयो भने जलविद्युत मुलुककै समृद्धिका लागि महत्वपूर्ण स्रोत हो । निर्माणाधिन योजना हेर्दा १० बर्षमा १५

हुम्लामा एक किलो नुनको मूल्य ७० पुग्याे

हुम्ला । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ ।सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु

मानौँ तपाईं हिंसाको मुखैमा हुनुहुन्छ, उम्कने कसरी (भिडियोसहित) फल्स सरेन्डर' गर्न सक्नुहुन्छ।

महिलाहरू घरमा, अफिसमा, बाटोमा, सवारी साधनमा जताततै हिंसामा परेका छन्। हिंसा जहाँसुकै होस्, त्यसबाट जोगिन बुद्धि र बल दुबै जरूरी छ। एकान्त ठाउँमा एक्ली महिलालाई कुनै पुरूषले जबर्जस्ती गर्न लाग्यो भने त्यो बेला ती महिला कसरी उम्कने? -'नजिक कोही छ भने चिच्याएर गुहार माग्ने,' - 'यो पहिलो उपाय हो।' तर -'चिच्याउँदा

Count me,Include me भन्ने मूल नारा सहित २७ औं अन्तरास्ट्रिय अपाङ्ग दिवस भव्यतापूर्वक

      फोटो  झलकहरु Count me,Include me भन्ने मूल नारा सहित 5 December 2018 अपाङ्गता विशेष व्यक्ति सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम मा  राष्ट्रिय अपाङ्ग दिवस राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रले  वरिष्ठ समाजसेवीहरु दुर्गा मान शाक्य,राजेश्वरी श्रेष्ठ,इन्दिरा घले,जय प्रकाश श्रेष्ठ ,राजेश

पशुपतिको कैलाशमा : बालाचतुर्दृशीका दिन नमुना प्रगतिशिल महिला समाजको सहयोग

नमुना प्रगतिशिल महिला समाज कलकीले बालाचतुर्दृशीका दिन पशुपतिमा शतबिज छर्ने कार्यक्रममा पाल्नु हुने भक्तजनहरुको लागि कैलाह पर्वतमा पाल टेन्ट राखी सहयोग गरेको थियो । यस सस्था विशुद्ध सामाजिक भावानाले प्रेरित भई कार्य गर्ने  २०६३÷०६४ मा स्थापना भएको र यसले समाजसेवी कार्यकर्ताको समन्वयमा जिल्ला

जुनसुकै बेला पनि ८‍.५ रेक्टरकाे भूकम्प जान सक्छ - वैज्ञानिकको दाबी

 भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पीय जोखिममा रहेको औंल्याएका छन्। वैज्ञानिकहरुका अनुसार हिमालय क्षेत्रको आसपासमा जुन प्रकारको  भौगोलिक घटना भइरहेका छन्, ती घटनालाई अध्ययन गर्दा यो क्षेत्रमा ८ दशवमल ५ रेक्टरस्केलको भूकम्प कुनै पनि बेला आउन सक्छ। भारतीय वैज्ञानिकको

उडिरहेको विमानमा बच्चा जन्मियो , जीवनभर फ्रि टिकट !

साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ । जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको

नन्दराज भट्ट, जसले मुखले लेखेर डिग्री गरे !

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता । उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको

कुल पोष्ट : 8183