नागरिक पोष्ट News

अमेरिका जाने ? करोेडौँ गुमाएर रित्तै स्वदेश फिर्ता हुनुपर्दछ, जनचेतनाका लागि सक्दो शेयर गरौ !

अमेरिकामा मासिक ५ देखि ६ लाखसम्म कमाइ हुने आशमा युवाहरु लाखौ खर्चेर अमेरिक जान तयार हुन्छन् । यति मात्र होइन साथीभाइले आफूहरु अमेरिका पुगिसकेको, काम र कमाइ पनि राम्रो हुने रहेछ भनेर फोन गरेपछि अरु युवाहरु पनि अमेरिकाको मोहमा अनयासै फस्ने गर्दछन् । हवाइमार्गभन्दा पैदल यात्राबाटै महिनौ लगाएर युवाहरु राजी

टुँडिखेल आसपासमा सार्वजनिक सवारी ‘पिक एण्ड ड्रप’ मात्रै, अबदेखि यस्तो नियम पालना गर्नुपर्नेछ

काठमाडौँ महानगरपालिकाले  टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ।  सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ।  टुँडिखेललाई केन्द्र बनाउँदा

अपाङ्ग विशेष व्यक्ति सम्मान तथा सहायक सामग्री वितरण कार्यक्रमका सहयोगी मन र हातहरु

२७ अौं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यही मंसिर १९ गते राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा नेपाल पर्यटनवोर्ड को सभा हल भृकुटीमण्डपमा संड्घीय मामिला तथा स्थानिय विकास मन्त्री माननीय लालबाबु पण्डीत ज्यूको प्रमुख आतित्थ्यतामा भएको अपाङ्ग सामाग्री वितरण कार्यक्रम लाई सफल बनाउन

सचेत बनौं ! ८ घण्टा भन्दा बढि र ६ घण्टा भन्दा कम सुत्नेको अकालमै ज्यान जान सक्छ !

कुनै उमेर समुहलाई ६  घण्टा सुत्दा पुग्छ भने कसैलाई अलि बढि पनि चाहिने हुनसक्छ । कति घण्टा सुत्नु पर्छ भन्ने कुरा थाहा पाउन जरुरी पनि छ ।  अनुसन्धानकर्ताहरूले धेरै कम र धेरै बढि सुत्नु दुबै स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्। यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिम रहेको अध्ययनले देखाएको छ। बढि

होशियार ! राजधानीमा चोरको बिगबिगी: चोरको भेष बिभिन्न, मिनेटभरैमै यसरी घर,कोठा चोरी भइसक्छ

निर्मला घिमिरे  काठमाडौं। बुधबार प्रहरी अपराध महाशाखा टेकुमा बाफलमा कोठाभाडामा बस्दै आएकी तनहुँकी रेश्मा गुरुङ आफ्नो कोठा चोरिएको भन्दै उजुरी गर्न आइन्। रेश्माका अनुसार उनको कोठा मंसिर २४ गते दिउँसो ११ बजे तिर चोरी भएको थियो। कोठामा रेश्मा र उनका श्रीमान् बस्दै आएका थिए।  रेश्माले भनिन्, ‘श्रीमान्

काङ्ग्रेस महासमिति बैठक शुरु, विधान परिमार्जन मुख्य एजेण्डा

काठमाडौँ। नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक २०७५ मंसीर २९ गते शनिबारबाट बिहानैबाट शुरु भएको छ ।   बैठक आगामी २०७५ पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय

नुवाकोट घ्याङफेदी मिनीट्रक दुर्घटना अपडेट : मृतकको सङ्ख्या २०, घाइते १५

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा २०७५ मंसीर २८ गते बेलुकी शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ।  दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा

Heart touching Story ३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला

धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् । तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र

बाजुरामा हिमपात र वर्षा, हिमपातसँगै वर्षा भएपछि किसान खुसी

बाजुरामा अपरान्ह्देखि यहाँ हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुसी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ । हिमपातसँगै

२५ फिट अग्लो ढुंगाबाट बन्ने बुद्ध मूर्तिको लागि एकै दिन १६ लाख सहयोग

हेटौंडा–१८ को हर्नामाडीस्थित ‘कलागाउँ’ का रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि एकै दिन करिब १६ लाख रुपियाँ संकलन भएको छ । मूर्ति निर्माण तदर्थ समितिले शनिबार काठमाडौंको बौद्धमा आयोजना गरेको एक कार्यक्रममा

कुल पोष्ट : 8183