नागरिक पोष्ट News

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ । मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको उनले ट्वीटमार्फत् बताएका हुन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको हो । पौडेलले ट्वीटमा भनेका छन्, ‘संविधानसभा

स्वर्गीय नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

काठमाडौँ  । हृदयघातबाट निधन भएका नेकपा ९एमाले० का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, टनेल गोलभेडा सानो ४७, लोकल गोलभेडा सानो ४५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५८, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०,

सुन तस्करी प्रकरणमा वर्षमानका विश्वासपात्र भण्डारीसँग सीआईबीको बयान

काठमाडौँ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । भण्डारीलाई हिजो सीआईबी कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार

यूएस ओपन टेनिसको उपाधि जोकोभिचलाई

न्युयोर्क । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन टेनिस २०२३ को उपाधि जितेका छन् । यो उनको चौथो यूएस ओपन तथा २४औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो । जोकोभिचले फाइनलमा रूसी सुपरस्टार डेनिल मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ ले हराएका हुन्। खेलमा जोकोभिचले पूर्ण अग्रता कायम राखे । उनले रुसी

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज र भोलि हुने

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आजदेखि आन्दोलनमा

काठमाडौँ  । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् । सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल

‘एशोसिएशनबाट व्यवसायीको हितमा काम नभएपछि पेट्रोलियम व्यवसायी संघ गठन गर्‍याै’

काठमाडौं । मुलुकको विद्यमान ऐन(कानुनको अधिनमा रहि पेट्रोलियम पदार्थको कारोवार गर्दा व्यवसायीहरुले नियमनकारी निकायहरुवाट लिनुपर्ने जाँसपास, वार्षिक नविकरण तथा ट्याङ्क र ट्रकहरुको नापतौल लगायतका काममा संस्थाले सदस्यहरुको हितमा काम हुन नसकेको पेट्रोलियम व्यवसायी संघले जनाएको छ । । आइतबार काठमाडौंमा

कुल पोष्ट : 8183