नागरिक पोष्ट News

जाडोमा हिटर ताप्दा सर्तक रहनुहोला

काठमाडौं । पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउनेलगायतका प्रयासहरु गर्ने गर्छन् । धेरै मानिसहरु न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग गर्ने गर्छन् । यद्यपि यसले मानिसको

पढ्नैपर्ने : नेपालमा बालबालिकाहरुको अवस्था

विन्दु बोगटी  बालबालिकाको जिवन भोगाई र भविष्य कथा कस्तो रैछ दैव, कस्तो रैछ यो जिन्दगि । सरर आयो बगाई लग्यो, सवैको धन ।। बस्ने खाने हामिहरुको पिडा । छैन कोहि व्यवस्था गरिदिने हे दैव । आउ कि लैजाउ सवै हामि लाई ।। कि बनाउ राम्रो हामिलाई, हे निष्ठुरि राख हामिलाई ।। बालबालिकाहरु हाम्रा विगत हुन् साथै भविष्य

इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको निर्माण गर्छौंः प्रधानमन्त्री ओली

देवी खनाल । प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५ काठमाडौं/ ऐतिहासिक धरहरा पुनःनिर्माणको शिलान्यास कार्यक्रम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखको सभापतित्वमा, प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, निर्माण व्यवसायी रमन

बसको सामान झार्ने क्रममा बिजुलीको तारमा छोइएर बसका साहु शङ्करको ज्यान गयो

नारायणपुर-करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो । घोराहीबाट जन्द्रा गाउँतर्फ जाँदै गरेको रा१ख ४६८ नं।को बस रोकेर सामान झार्ने क्रममा बसका साहु

निःसन्तानलाई सन्तान दिलाउन चिकित्सकलाई वैधानिकता

काठमाडौं । निःसन्तानहरुलाई सन्तान दिलाउन आइभीएफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन) बच्चा जन्माउने चिकित्सकहरुको छाता संगठन फेसोनले वैधानिकता पाएको छ ।  यसअघि सरकारले औपचारिक रुपमा अनुमति नदिए पनि निःसन्तानहरुले आइभीएफ प्रविधिबाट सन्तान प्राप्त गर्ने कामलाई रोक लगाएको थिएन ।  नेपालमा बढ्दो

बम्जनविरुद्ध किटानी जाहेरी

बारा : तपस्वी भनेर चर्चा कमाएका रामबहादुर बम्जनले हत्या र हिंसाले मानवको जगत्को कल्याण नहुने भन्दै हलखोरियाको जंगलमा पटकपटक धार्मिक प्रवचन दिए । करिब १० वर्षअघि तपस्यास्थल भनिएको हलखोरिया जंगलमा उनको प्रवचनलाई धेरैले सुने । उनको प्रवचनले हिंसाविरुद्ध लाग्न मानिसलाई उत्प्रेरित पनि गर्यो‍ । पाँच

कर्मचारी समायोजन प्रक्रिया सुरु, १३७८ जनाले भरे फारम

काठमाडौँ । कर्मचारीले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फारम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा रहेका कर्मचारीलाई तीन तहमा जानका लागि आवेदन आह्वान गरे पनि आजदेखि उनीहरुले समायोजनका लागि अनलाइन फारम भर्न

मनाङमा हिमपात जन जिवन प्रभावित

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला

पुस महीनामै ढकमक्क लालीगुराँस

जाजरकोट- लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ ।प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस

आज वर्षकै न्यून तापक्रम

काठमाडौं, पुस ११ : काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ। बुधबार बिहान काठमाडौंमा २ डिग्री सेल्सियसस मापन गरिएको छ। यसअघि काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो। मंगलबार यहाँ २ दशमलव ६ डिग्री थियो। त्यसैगरी जुम्लामा पनि वर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ। मंगलबार

कुल पोष्ट : 8183