११ बर्ष पछी गायिका विष्णु माझी सार्वजनिक, भेटे बाबुले छोरी
स्याङ्जा — प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो दिएका
बम्जनको आश्रममै सञ्चलालको हत्या भएको आशंका
२१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको
१२ वर्षमै आमा
काठमाडौं । सामान्यतया नेपालमा महिलाले बिहे गर्ने उमेर २० पारी हुन्छ । शिशु जन्माउने त त्यसपछि । तर काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा बुधबार दिउँसो एक १२ वर्षीया बालिकाले शिशु जन्माइन् । दिउँसो करिब सवा ३ बजे उनले छोरी जन्माएकी हुन् । शारीरिक अंगहरुको राम्रोसंग विकास नभएको भन्दै उनको शल्यक्रिया
नेपालमै पहिलो पटक कालिजको मासु किन्न पाइने ! कति पर्छ एक केजीको ?
काठमाडौँ – नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरेको हो । प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको
डिजिटल नेपालको ढाँचा महीना दिनमैैः मन्त्री बाँस्कोटा
काठमाडौँ, १४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ ९क्यान० को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी
हेर्नुहोस् आजको सुनचाँदीको भाउ
काठमाडौं– आज बुधबार सुनको भाउ एक सय रुपैयाले घटेको छ । हिजो प्रतितोला ५९ हजार ७०० मा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपैयाले घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज जावी सुनको मुल्य तोलमा ५९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यसैगरी
आमाको किरिया गर्दै दुई छोरी
लमही, १८ पुस | छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ । सांकेतिक तस्विर छोराले
‘मी टू’भन्दा माथि
कुरा डेढ दशक अगाडिको हो, एउटा ठूलो भनिएको मिडिया हाउसमा कार्यरत दुई महिला पत्रकारलाई ‘फलानोजी चाहिँ आएकै राम्रो, फलानोजी चाहिँ गएकै राम्रो’ भनेर समाचारकक्षमै हँसिमजाक गरिँदो रहेछ । आएकै राम्रो भनिएकी पत्रकारको शरीरको अग्र भाग ठूलो रहेछ, गएकै राम्रो भनिएकी पत्रकारको पछाडिको भाग । यो कुरा सुनेपछि त्यतिबेला
सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने छोरीको जीवन विमा गरिदिने
काठमाडौं । प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेश २ सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो । सो प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका
कथा : नमिठो यात्रा
सरस पाण्डे/काठमाडौँको बसुन्धाराको इसान अस्पतालमा साथी सुनिताको छोरी बिरामी भएर राखेको पाँच दिन भएको थियो । बिरामी भएकै दिन फोन गरेकी थिइन् । ‘छोरीलाई निमोनिया भएछ । तँ आइज न है ? मलाई डर लागिरहेछ’ भनेकी थिइन् । म गाउँमा महिला हिंसाविरूद्धको १६ दिने अभियानमा थिएँ । अभियान १२औं दिनमा थियो । सुनिता मेरी