नागरिक पोष्ट News

बाजुराको गाँउमा पहिले पटक प्रहरी, साठी वर्षीय फुगे रोकायाले भन्नुभयो तमी को हौँ ? काँ जादाँ भया ?

- गंगराज पण्डित, बाजुरा  गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा

७ प्रमुख सेनानीलाई महासेनानीमा

मन्त्रिपरिषद्ले ७ जना महासेनानीहरुको बढुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनाको विभिन्न स्थानमा कार्यरत ७ प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गरेको हो । साथै मन्त्रिपरिषद्ले १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय समेत गरेको छ ।  नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले नयाँ सरकारी मर्यादाक्रम सार्वजनिक गरेको छ, जसमा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । त्यस्तै नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत बुझाएका थिए । नयाँ मर्यादाक्रममा

२०१९ मा कुन राशीका व्यक्तिको वैवाहिक जीवन कस्तो ?

अंग्रेजी नयाँ वर्ष २०१९ मा पति पत्नीको वैवाहिक सम्बन्ध निकै राम्रो रहनेछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार केही व्यक्तिको वैवाहिक जीवनमा समस्या पनि आउन सक्छ भने केही व्यक्तिको वैवाहिक जीवन सुखद रहनेछ। आउनुहोस् आज हामी तपाईलाई २०१९ मा राशी अनुसार तपाईको वैवाहिक जीवन कस्तो रहनेछ भन्ने बारे जानकारी दिदैछौँ।

सलुट ! उषाकला राईलाई, आमाको किरियापुत्री बस्ने पहिलो नेत्री

 नेतृ उषाकला राईले भने आफु छोरी भए पनि छोराको जस्तै भूमिका निभाएकी छन । प्रदेशसभा सांसद समेत रहेकी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् । उपचारको क्रममा आफ्नी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएपछी पुरानो मान्यता तोडेर

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति

काठमाडौं। वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ। व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखरामा पनि बिहीबारदेखि

दाङमा सयौं ई–रिक्सा र अटो नियन्त्रणमा

दाङ – दाङ प्रहरीले मापदण्ड बिपरित सञ्चालनमा आएका ई–रिक्सा र अटोहरुलाई कडाइ गरेको छ । मगलबार बिहानैदेखि तुलसीपुरका बजार र गाउँ गाउमा सञ्चालन भैरहेका सयौं अटोहरुलाई दर्जनौं प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरि नियन्त्रणमा लिने काम गरेको थियोे ।तुलसीपुरबाट करिव दुई सय अटो ब्यबसायिहरुलाई ईलाका

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

काठमाडौँ, २३ पुस | सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन । सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार

ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु:रब

काठमान्डौ , पत्रकार रबि लामिछानेले भर्खरै एक स्टाटस पोस्ट गर्दै पुरानो सम्बन्धको बारेमा अब कुनै प्रतिक्रिया नदिने सकेत गरेका छन् । उनले पोस्ट गरेको स्टाटस मा भनिएको छ -ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु। कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई

मुस्ताङमा हिमपात

जोमसोम – हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आइतबार साँझदेखि हिमपात सुरु भएको छ । यो वर्षमै पहिलोपटक हिउँ परेको हो । सामान्यतया कात्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ । मंसिर, पुस र माघमा यहाँ हिउँ पर्ने स्थानीयले बताएका छन् । मुस्ताङको तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म

कुल पोष्ट : 8183