भारतमा देखियो स्वाइनफ्लु : नेपालमा सर्तकता खै ?
भारतमा स्वाइन फ्लु तीव्र गतिमा फैलिरहेको छ । यो रोग नेपालमा पनि आइसकेको छ । हरेक व्यक्तिले स्वाइन फ्लुबाट जोगिने केही आधारभूत जानकारी राख्नु राम्रो हुन्छ । घर, टोल, वस्ती कार्यालय जहा रहदा पनि सजगता अपनाउनु राम्रो हुन्छ । स्वाइन फ्लु संक्रमण भएको सुरु मै पत्ता लाग्यो भने धेरै हदसम्म उपचार सम्भव हुन्छ । अन्यथा
८० हजार भन्सार छलीका समान यसरी बरामद
आलोक यादव, सिरहा भारतवाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको गुटका सहितको समानहरु प्रहरीले बरामद गरेको छ । प्रहरीले सिमावर्ती भारतीय बजारबाट विभिन्न नाका भएर भन्सार छली गरेको समानहरु बरामद गरेको हो । भारतीय बजारबाट बीआर ३२ क्यू ४९२३ नम्बरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको खाने
काठमाडौंलाई मगन्तेरहित बनाइने : माग्ने पेशा अपनाउने र अटेर गर्नेलाई कानूनी कारवाही
मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख, आमाघरको साथ विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको
साबधान ! मोबाइलमा भिडियो हेर्दा करेन्ट लागेर एक युवतीको मृत्यु
मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ । यो वर्षको परिक्षा वि.सं. २०७५ फाल्गुन २२ गते देखि सुरु भएर चैंत्र महिनाको तीन गते सकिने भएको छ । परिक्षाको
प्रहरीको चासो : सार्वजनिक यातायातको अश्लील भिडियो बनाएर भाइरल बनाउने को ?
सार्वजनिक यातायातको अश्लील भिडियो बनाएर समाजिक संजालमा भाइरल भएको भिडियोबारे नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले एक विज्ञप्ति जारी गर्दै उक्त भिडियोबारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। उक्त भिडियोलाइ लिएर किशोरी तथा युवतीहरुले
नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ?
पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ, मणिधारी नाग साच्चैको हुन्छ? सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग
अपराधी संरक्षणमा प्रहरीको सहयोग रहेको जनगुनासो
- आलोक यादव, सिरहा इलाका प्रहरी कार्यालय लहानले अपराधी संरक्षणमा सहयोग गरेको व्यापक जनगुनासो सुनिएको छ। प्रहरीले गलत गर्नेलाई कारवाही गर्नुपर्नेमा सरकारी कामकाजमा बाधा पुर्याउनेलाई समेत लहान प्रहरीले संरक्षण गरिरहेको देखिएको छ । लहान नगरपालिका वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्नेहरु बिरुध
OMG ! जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट, ९ जनाको मृत्यु (अपडेट)
धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीका अनुसार उदयपुरबाट धनुषा आउादै गरेको बसमा ११ हजार भोल्टेजको तारले छाएको हो । घाइतेहरुलाई जनकपुर अचल अस्पताल मा उपचार भइरहेको छ । सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर
सिरहाको बस दुर्घटनामा १ को मृत्यु ,३० घाइते, घाइतेहरुको नामावली सहित
आलोक यादव ,सिरहा, पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा आज बिहान करिब ९ बजेको समयमा भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइते ३० जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा वीरगंजका ३५ वर्षीय दिपराज यादव रहेको