अमेरिकामा अन्टार्ककटिका भन्दा चिसो, तापक्रम माइनस ४० देखि ७० सम्म पुग्ने चेतावनी
अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ । यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् । पोलर भर्टेक्सका कारण तापक्रम माइनस
भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको अबैध सामान बरामद
आलोक यादव, सिरहा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत र ईलाका प्रहरी कार्यालय सुखिपुर सिरहा बाट खटिएको प्रहरी टाेलिले अबैध रुपमा भारत बाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको निम्न परिमाणमा प्लास्टिकको झोला ८० किलो ,अगरबत्ती १४ बणडल खाने तेल ३४ लिटर , जफरानी जर्दा १०० पिस , दुध पाउडर १२ पिस , राज निवास
बम दिदीबहिनीको चेतावनी ! पत्रकार सम्मेलनमा के भयो ? हेर्नुस्
कमल साउद । काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा आफूहरुको संलग्नता नरहेको तर अनाहकमा पीडित भएको भन्दै बम दिदीबहिनीको परिवारले सोमबार पत्रकार सम्मेलन गरेका छन्। बम दिदीबहिनीसहित आमाले पत्रकारमाझ आफूहरू निरपराध भएर पनि दोषी जस्तो मानसिक र भौतिक पीडामा परेको
ट्रान्स्परेन्सी रिपोर्टः नेपालमा भ्रष्टाचार, लोकतन्त्र संकटमा पर्ने खतरा !
निर्मला घिमिरे काठमाडौं। मुलुकले दुई तिहाई बहुमतको सरकार पाएपनि मुलुकको भ्रष्टाचार भने घटेको छैन। लोकतान्त्रिक मुलुक नेपालले कानुनी व्यवस्थामा परिमार्जन गर्न नसक्दा फितलो बन्दै गएको कानुनी शासन प्रणाली र बढ्दै गएको भ्रष्टाचारको अवस्थाले मुलुकको लोकतन्त्र नै संकटमा पर्ने खतरा देखिएको ट्रान्सपरेन्सी
आँखा फर्फराउनुका शुभ र अशुभ संकेत
आँखा फर्फराउनुलाई शुभ र अशुभ संकेतका रुपमा हेरिन्छ । यस विषयमा केही अध्ययन पनि भएका छन्। जसबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने लिइएको होला । त्यसकारण कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुस्ः - यदि महिलाको
महिला हिंसाको पराकाष्टा : काठमाडौंमा बसभित्रै यौनहिंसाको डरलाग्दो दृश्य - भिडियोसहित
काठमाडौं । एक पुरूष बसको अन्तिम सिटमा बसेर मोबाइलबाट भिडियो खिचिरहेको हुन्छ। बसको अगाडिको ढोकाबाट एकजना सरकारी पोशाक लगाएकी र अर्की एकजना गरेर २ जना महिला बसमा चढ्छन्। मोबाइलबाट भिडियो खिचिरहेका पुरूषको अश्लिल हर्कत सायद ती दुबै महिलाको नजरमा पर्छ। उनीहरू अलमलाउँछन्। मुखामुख गरेर उनीहरू बसको अगाडिकै
लहानमा विपन्न , गरिब , दलित असाहयलाई कम्बल सहयोग
आलोक यादव, सिरहा मानव सेवा गर्दै आईरहेका काठमाडौको दुई वटा ट्रष्टले संयुक्त रुपमा सिरहाको लहानमा कम्बल वितरण गरेको छ । लहान नगरपालिका वडा नम्बर ५ र ६ का विपन्न , असाहय , गरिब , दलित समुदायका २५ जना लाई कम्बल प्रदान गरेको हो । मानव सेवा ट्रष्ट र उपकार सेवा समाजको संयुक्त आयोजनामा कम्बल वितरण गरेको आयोजक मध्ये
बाडुली किन लाग्छ ? भोकल कर्डस् रहेको लारिन्कसको भाग ग्लोटिस बन्द हुँदा बाडुली लाग्ने
अधिक भोजन, रक्सी सेवन, उत्तेजना वा चिन्ताको कारण डाइफ्राग्मलाई नियन्त्रण गर्ने फ्रेनिक स्नायु अत्यन्तै उत्तेजित हुन पुग्छ। त्यसपछि डाइफ्राग्म स्वचालितरुपमा खुम्चिन थाल्छ। त्यही बेला भोकल कर्डस् रहेको लारिन्कसको भाग ग्लोटिस बन्द हुँदा बाडुली लाग्ने कुरा भर्जिनियाको चेसापिकस्थित ग्यास्ट्रोएन्टेरोलोजिस्ट
सिरहाको सखुवानन्कारकटीमा झण्डा मेला महोत्सव संचालन हुने
आलोक यादव , सिरहा सिरहाको सखुवानन्कारकटी गाउँ पालिकाको महेसवारी थाना चौकमा झण्डा मेला महोत्सव २०७५ हुने भएको छ । महोत्सव माघ २० गते देखी २९ गते संचालन हुने भएको छ। कलस यात्रा आइतबार २० गते बिहान आठ बजेदेखि सुरुहुने छ भने महोत्सव उदघाटन समारोह २० गते दिनको १२ बजे आइतबार हुने आयोजक कमिटिले बताएका छन । यस
भर्खरै,,बारामा पिकनिक गाडी दुर्घटना : सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते
बारा, कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो। गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ