नागरिक पोष्ट News

जाडो सकियो भनेर मख्ख नपर्नुस् : ३ दिनसम्म देशभर वर्षा र हिमपहिरो जाने खतरा छ !

कतै तपाईहरु पनि जाडो सकियो भनेर मख्ख नपर्नुस् । यो जाडो बिहीबारबाट शनिबारसम्म भीषण रुपमा देखा पर्दैछ ।  पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले आज बिहानैबाट पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ ।  बादल मध्य र पूर्वतर्फ सर्न थालेको छ । साँझसम्म यसले नेपालको मध्य

टिपर काल बन्दै, नजिकै आउँदा भाग्नुपर्ने बाध्यता, जानकारीका लागि सक्दो शेयर गरौ

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट

लागुऔषधसहित चारजना पक्राउ, युवाहरुमा लागुऔषको प्रयोग बढ्दो

 आलोक यादव, सिरहा प्रहरीले सिरहाका छुटाछुटै दुई स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचको क्रममा सिरहा नगरपालिका १७ पटेर्वाबाट एक जनालाई र नेपाल प्रहरीको अर्को टोलीले सिरहा नगरपालिका १५ बाट तीन जनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

आलोक यादव , सिरहा  सिरहाको नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका वडा नं. १

बन्ने भो रानीपोखरी, पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ  ।  मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको थियो

माघ २२ गते सोनाम ल्होछारको दिन सार्वजनिक बिदा

 ३ नं प्रदेशले तामाङहरुको ल्होछारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ती जारी गर्दै २२ गते मंगलबार विदा दिने निर्णय गरेको जानकारी दिएको छ । यससँगै ३ नं प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरु सो दिन बन्द रहनेछन्।

तस्करीको नयाँ रुटको पर्दाफाशः एकैदिन १३० नेपाली महिलाको उद्धार

काठामाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुर हुँदै अवैध रूपमा विभिन्न मुलुक जाँदै गरेका ‘एक सय ३० जना’ नेपाली महिलाको उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन्। घरेलु कामदारका रूपमा नेपाली महिलालाई लैजान प्रतिबन्ध लगाइएका मुलुकहरूमा उनीहरू जान लागेको आशङ्का गरिएको छ। ठूलो सङ्ख्यामा महिलाहरूलाई

भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको लाखौं बराबरको अबैध कपडा बरामद

आलोक यादव, सिरहा  जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय महेशवारि बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब तीन लाख नैहजार आठ सय बराबरको बच्चाको ज्याकेट १०८ पिस , सेणडाे भेस्ट ७२ पिस , जाडाेमा लगाउने टोपि ६०

चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए । राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि

लहानमा नेवि सँघको मशाल जुलुस प्रदर्शन

आलोक यादव  सिरहा,  प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन सिरहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरु विरुद्धमा लहानमा मशाल जुलुस प्रर्दशन गरेका छन् । प्रर्दशनमा सहभागी बिद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद , वाईवडी जहाज खरिद प्रक्रिया छानभिन गरि करवाही गर , निर्माला

कुल पोष्ट : 8183