स्कुलको ट्वाईलेटमा ५ कक्षाका बिद्यार्थी कुटाकुट, एकको ज्यान गयो (स्थलगत रिपोर्ट)
कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै जना १५ वर्षका हुन् । पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा
आज श्रीपञ्चमी : सरस्वती पूजा , यस्ताे छ पूजनविधि
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई
फुल्चोकी, शिवपुरी, चन्द्रागिरी, नार्गजुन, नगरकोट डाँडामा हिउँ परेपछि
२०७५ साल माघ २४, २५ गतेको वर्षा र चिसोको कारण् माघ २६ गते बिहानै देखि चिसो बढदा काठमाण्डौं उपत्यका आसपासका डाँडाहरुमा हिँउ परीरहेका छन् । फुल्चोकी डाँडा, शिवपुरी, चन्द्रागिरी, नार्गजुन, नगरकोट, साँखु लगायतका ठाँउहरुमा बाक्लो हिँउ परेको छ । काठमाण्डौंमा क्षणक्षणमा हावाहुरी चल्ने, पानी पर्ने तथा घाम लागि
सचेत रहौ ! घरको खानेपानी धारामा साबुनको फिँज र ढल आएको त छैन
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ । उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ। केयूकेएलले
सनसनीपूर्ण खुलासा : फेरि अर्को माओवादी जन्मिने र ठूलै लडाई हुने खतरा आउदै - प्रचण्ड
हिजोको विकराल स्थिति । हिजोको लडाईंको बेला दिनदिनै हजारौंको बलिदान हुने स्थिति थियो । त्यसको मर्मलाई बोकेर शान्ति सम्झौताको स्थिति र संविधानको स्थितिमा उपेक्षित वर्ग समुदायलाई अधिकार सम्पन्न तुल्याउने, उनीहरुको पहिचान दिने भनिएको हो । त्यही दिशातिर हामीहरु बढ्दै छौं त ? प्रश्न उठ्न थालेका छन् । ठूलो
श्रीपञ्चमी :विद्याकी देवी सरस्वती (बुद्धिदात्री,ब्रह्मचारिणी,चन्द्रघण्टा र भुवनेश्वरी)को पूजा
माघ शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । भोलि देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने
लागुऔषधको ‘ट्रान्जिट’ को रुपमा नेपाल , १८ हजार भन्दा बढी पक्राउ
काठमाडौ– पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ। सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा यसमा संलग्न विदेशीसहित
जिन्स धुनुहुन्छ ? आजैबाट बन्द गर्नुहोस्, जीन्सलाई कम्तीमा ६ महिना धुन हुँदैन
के तपाई आफ्नो जीन्स धुने गर्नुहुन्छ? यदी त्यस्तो गर्नुहुन्छ भने आजैबाट बन्द गर्नुहोस। यो कुरा विश्वकै चर्चीत जीन्स निर्माता कम्पनी लेभीजका सीईओ चिप बर्गले भनेका छन्। उनका अनुसार जीन्सलाई धुनु हुदैँन। उनले केही समय पहिले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन्। उनले जीन्सलाई धुन नहुने बताउँदै त्यसलाई
फेसन सम्मानको : हिजोआज पैसा दिएपछि सम्मान र अवार्ड पाइन्छ रे !
अवार्ड कार्यक्रम निष्पक्ष नभएको कलाकारहरुबाटै गुनासो आउने गर्छ। अवार्ड पैसा तिरेको भरमा दिइने गरेको कतिपय अवार्डका आयोजकहरुले आरोप खेप्ने गरेका छन् नागरिकपोष्ट टिप्पणी सम्मान र अवार्डको कार्यक्रम अहिले हप्तैपिच्छे हल, पार्टी प्यालेसमा भइरहन्छ । अनि सोसल मिडियामा देखाउनैका लागि भएपनि सम्मान
नेपाल एसबिआई बैंकमा म्यानेजर पदमा दर्खास्त आह्वान (सूचनासहित)
नेपाल एसबिआई बैंक लि. ले कर्मचारी माग गरेको छ । बैंकले सिनियर म्यानेजर पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।