प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, बेरोजगारी भत्ताको लागि यी प्रक्रियाहरु पूरा गर्नुपर्ने
सरकारले यसरी बेरोजगारी भत्ता या १०० दिनको कामको लागि भने केही प्रक्रियाहरु भने पूरा गर्नुपर्ने देखिएको छ । सरकारले दिएको जानकारी अनुसार आफ्नो विवरण देखाउनेदेखि सरकारले रकम भुक्तानी गर्ने समयसम्म विभिन्न चरणहरु पास गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले सरकारले वडा कार्यालय मार्फत् बेरोजगारको फारम भर्ने
राती सुेतेको बेलामा सासै फेर्न गाह्रो हुनेगरि केले थिच्छ ? यस्तो छ कारण हेर्नुस
के हो ऐठन ? १. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ? २. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले
महिनावारी हुदाँ डर छैन, ज्ञानोदयमा प्याड झर्ने मेसिन छ नि!
भित्तामा निला-सेता फूल भएको ठूलो बाकस छ। बाकसमा केही पुतली उडिरहेका छन्। चारवटा प्वाल छन्। प्वालभित्र रातो प्रकाश। तलपट्टि खुत्रुकेजस्तै सानो प्वाल। बाकसमाथि लेखिएको छ- महिला सशक्तीकरण। यो राजधानीको बाफलस्थित ज्ञानोदय उच्च माविको दृश्य हो। हामीले त्यहाँका विद्यार्थी सिम्रिका तामाङलाई सोध्यौं, 'के
2075 फागुन १ देखि बेरोजगार भत्ता, ३ अर्ब ५ करोड रुपैयाँ विनियोजन
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई भत्ता दिनेकुरा सार्वजनिक गरेको छ। यो कार्यक्रम 2075 फागुन १ देखि लागू हुँदैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको हो।यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी
फागुन १ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम : असारमा भत्ता, खटाइएको काम नगरे सूचीबाट हटाइने
काठमाडौं : बेरोजगारको तथ्यांक संकलन गरी रोजगार दिने गरी कार्यक्रम ल्याउन लागेको सरकारले रोजगार नपाउनेलाई भत्ताको व्यवस्था गर्ने भएको छ ।१ फागुन बुधबारदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय दिनको न्यूनतम रोजगारको ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके बेरोजगार
चेतना भया ! ट्राफिकलाई छक्याएर भाग्दा सिधै अस्पतालको बास भयो
प्रदेश नम्बर दुई को राजधानी जनकपुरमा ट्राफिक नियम उलंघन गरी भाग्दै गरेको मोटरसाईकल ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजना घाइते भएको छ । सरस्वती पूजाको दिन जनकपुरबाट ज १२ प ६१६३ नम्बरको मोटरसाइकलमा तीनजना सवार भई धनुषाको सपहीतर्फ जाँदै गरेको अवस्थामा विपरित दिशाबाट आइरहेको ना ६ त ३५५१ ट्रयाक्टरमा
अब कर्मचारीहरुले सामाजिक सञ्जाल र सञ्चार माध्यममा सरकारको आलोचना गर्न नपाउने
अब सरकारी सेवामा रहेका वा नरहेका कर्मचारीहरुले सरकारको आलोचना गर्न नपाउने भएका छन् । साथै आफू सेवामा रहँदा प्राप्त भएका सूचनालाई सार्वजनिक गर्न पनि बन्देज गरिएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीलाई अनुशासित, जिम्मेवार र सरकारप्रति
गाडी बोकेर भीमफेदीबाट काठमाडौं ल्याउने वृद्धको निधन
२८ माघ, हेटौंडा । त्रिभुवन राजपथ निर्माण हुनु भन्दाअघि मकवानपुरको भीमफेदीवाट गाडी बोकेर काठमाडौ पु¥याउने एक जिउदो इतिहासको अन्त्य भएको छ । दमका रोगी ९३ वर्षीय जुक्तबहादुर वाइवाको सोमवार विहान घरमै निधन भएको हो । उनलाई उपचार गर्न माघ १० गते काठमाडौं लगिएको थियो । उपचारपश्चात शनिबार घर ल्याइएको थियो ।
फेरि मौसम बिग्रियो : पश्चिमी र पूर्व मध्य भूभागमा पानी पर्नेछ
आइतबार सुधार आएको मौसम सोमबार फेरि बिग्रिएको छ । सोमबार फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो । लगातार चार दिन भारी वर्षासहित
जलवायु परिवर्तन विशेष रिपोर्ट : यो दशक सबैभन्दा गर्मी हुनेछ
सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको संघारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन् । ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ । आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको वर्ष पनि