हराएको मोबाइल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई हस्तानन्त्रण
आलोक यादव, सिरहा जिल्ला सिरहा नगरपालिका वडा नम्बर ११ बस्ने दिपु कामतिले प्रयोग गर्दै आएको रु-तीस हजार पर्ने भिभो कम्पनीको मोबाइल हराएको भनी जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको अधारमा प्रहरीले उक्त मोबाइल खोज तलास गर्ने क्रममा मिति २०७५-११-०४ गते फेला पारी सम्बन्धित धनि दिप कामती लाई जिम्मा लगाएको
जनकपुरमा ‘भ्यालेन्टाईन डे’ होईन, ‘आमाबुवा पूजन डे’ मनाइयो
जनकपुरधाममा पश्चिमी सभ्यता प्रणय दिवसलाई मात दिँदै ‘आमावुवा पूजन डे’ मनाइएको छ । युवायुवतिहरुले १४ फेरबरीको दिन भ्यालेनटाईन डे अर्थात प्रणय दिवस मनाईरहदा जनकपुरधाम स्थितको राधाकृष्ण योग सेवा केन्द्रले जनकपुरमा आदर्श आमा बुबाको दिव्य पूजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ को हनुमाननगर
प्रेस काउन्सिलमा ३९३ पत्रकार आचारसंंहिता उल्लङ्घनका घटना दर्ता
काठमाडौँ । प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ। गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए। उल्लङ्घन गरिएकामध्ये
डोल्पाका बासिन्दा घोडालाई बोकाएर पानीको जाहो गर्दै
डाेल्पा – त्रिपुरासुन्दरी नगरपालिका, ३ सूँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँका पानी मुहान सुकेपछि पानी अभाव भएको हो । मुहान सुकेपछि स्थानीयले गाउँदेखि परको मुहानबाट घोडामा बोकेर खानेपानी ल्याउन थालेका छन् । सूँ गाउँमा सयभन्दा बढी घरधुरी छन् ।मूल सुकेपछि पानीको हाहाकार भएको सूँ गाउँका सन्तराज धरालाले
हत्केला चिलाउँदा पैसा आउँछ त ? यस्तो छ रहस्य
हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो । छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । कहिल्यकाहिँ
दाहिने आँखा फर्फराउँदा शुभ हुने, अनि देब्रे फर्फराउँदा अशुभ हुने
धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित
पश्चिमी वायुको प्रभाव : शुक्रबार र शनिबार देशभर वर्षा रहने, हिमाली क्षेत्रमा हिमपात
पश्चिमी वायुको प्रभावले शुक्रबार र शनिबार बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली
भेरी नदीमा बस खस्यो, चार जनाको शव भेटिए, ५ जनाको उद्धार
जाजरकोटको रिम्नास्थित भेरी नदीमा यात्रुबहाक बस खसेको छ । नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने ५ जनाको उद्धार भएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला
जनताको लगानीमा १९ आयोजना, लगानी गर्न इच्छुकले शेयर आवेदन दिनुपर्ने
सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ। कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ। हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्वपूर्ण कार्यक्रम घोषणा गरेको हो। कार्यक्रमअनुसार
सरकारको एक वर्ष : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन गर्दै (पूर्णपाठ)
काठमाडौं । सरकारले एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मत्रीपरिषद्को कार्यालयबाट विहिबार देशवासीको नाममा सम्बोधन गर्दे वर्तमान सरकारको एक बर्ष संङघीयता, सुशासन र समृद्धिको