कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन
हास्य अभिनेता आदर्श मिश्रको 'एकादेशको शहर' गीत सार्वजनिक
काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा सुरज महर्जनको बिल्कुलै नयाँ गीत 'एकादेशको शहर' बजारमा आएको छ। फरक बिषयबस्तुलाई टपक्क टिपेर कमेडी गरि लाखौं दर्शक श्रोताको मन जितिसकेका आदर्श मिश्रको मुख्य अभिनय रहेको उक्त गीत सुरज महर्जनको सुमधुर स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन
श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखियो
काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ। श्रद्धाञ्जलीका लागि नेम्वाङको शव ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको हो। शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई आज दिउँसो
नेम्वाङको निधनपछि कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित
काठमाडौँ । नेपाली कांग्रेसले एमाले उपाध्यक्ष तथा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तीन दिनदेखि जारी बिपी साहित्य महोत्सव स्थगित गरेको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बीपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित
तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद : सुषमा महरा
तीजमा कस्तो मेकअप गर्ने ? सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यो चाड गर्मी मौसमा पर्ने भएकाले सबै मेकअपका
अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ : स्वास्थ्यमन्त्री
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताए । उनले भने, ‘अस्पतालको सुधारका लागि कसैसँग पनि
नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । हृदयघातका कारण गएराती निधन भएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै ओलीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष
सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु
झापा । कनकाई नगरपालिका वडा नम्बर ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकेडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको
आज २०८० साल भदौ २६ गते मंगलबारको राशिफल
काठमाडौं । आज २०८० साल भदौ २६ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : शिक्षाको लगानी
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २४ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ