नागरिक पोष्ट News

सूदुरपश्चिमको छाउपडी अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम

काठमाडौं। संघीय संसदको महिला तथा सामाजिक समिति अन्तरगतको उपसमितिले छाउपडी कुप्रथा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। सुदूरपश्चिममा सामाजिक कुप्रथाको रुपमा रहेको छाउपडी अन्त्यका लागि आवश्यक सुझाव दिन गठित उपसमितिले आईतबार समितिमा बुझाएको

सिरहामा ठुलो मात्रामा अबैध मदिरा नस्ट

आलोक यादव, सिरहा  सिरहामा अवैध मदिरा नस्ट गरेको छ। सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर २१ काला बन्जर स्थितबाट जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय लहान सिरहा बाट खटिएको सन्युक्त प्रहरी टोलीले तयार मदिरा बनाउने कच्चा बदार्थ ६६० लिटर गरि जम्मा ७०५ लिटर स्थानीय बासिको रोहवरमा

वेवारिसे अवस्थामा कटुवा पेस्तोल थान फेला

आलोक यादव, सिरहा  सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला परेको छ । गोलबजार नगरपालिका वडा नं. ५ असनपुर स्थित महन्ती सार्वजनिक पोखरीको किनारमा पानी संगै प्लाष्टिकमा बेरिएको कटुवा पेस्तोल थान १ फेला परेको सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प गोलबजारका प्रहरी निरिक्षक गणेश दत्त पाण्डेले

सिरहाको सुखीपुरमा पोखरी विवादमा झडप : प्रहरीले चलाए ५ राउण्ड गोली , ११ घाइते

आलोक यादव, सिरहा सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर -२ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा दुई समूहबीच झडप भएको छ । झडपमा ११ जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर र लाठी चार्ज गरेको छ । विवादले उग्ररुप लिएपछि नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । पोखरी

हिउँदे झरी अझै लम्बिने : सोमबारबाट फेरि मेघ गर्जनसहितको देशभर पानी पर्ने

कहाँ कति वर्षा ? कास्की (पोखरा)– १९ मिलिमिटर,डँडेलधुरा–१० दशमलव ९ मिलिमिटर,ताप्लेजुङ–७ दशमलव ४ मिलिमिटर,जुम्ला–५ दशमलव ७ मिलिमिटर.,ठमाडौं– ४ दशमलव १ मिलिमिटर काठमाडौं : भू-मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ ।  आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम

सुबिन भट्टराईको करुणामय उपन्यास सुफि । - शुभ रत्न शाक्य

सुबिन भट्टराई को प्रिय सुफी  उपन्यासमा बिरामी दिदिलाई बहिनी सुफिले हेरविचार गरेको बयान धेरै करुणामय महसुस हुन्छ । हाम्रो शरीरमा सियो टुप्पोमा जति पनि  एउटा  कुनै ठाँउ छैन जहाँ बिरामी नहुने होस् त्यस्तै तेस्तो कुनै ठाँउ छैन जस्लाई निको पार्न नसकोस। करुणा नै त्यो कुरा हो जस्ले सबै रोग निको पार्न सकिन्छ

नेपाली भाषा हराउँदै छ बिलाउदैछ ! बचाउने कसरी ?

 अधिकांस अङ्ग्रेजी माध्यमबाट पढाई हुने हाम्रो देशमा नेपाली भाषाका किताबहरु पर्याप्त छैनन् ।  कुनै पनि भाषा बलियो हुन त्यस भाषामा डाक्टर, इन्जिनियर  आदि  व्यावसायिक  पढ्ने किताबहरु हुनु आवश्यक छ । जुन नेपालीमा पाउन गाह्रो छ । बुद्ध जान्मेको नेपालमा बुद्ध को सुत्र र शास्त्र पढ्न पर्‍यो भने तिब्बती

राष्ट्रिय फूल लालीगुराँसका यस्ता छन् अपत्यारिला गुणहरू

काठमाडौँ- राष्ट्रिय फुल भनेर चिनिने लालीगुराँस रँगमा उतिकै राम्रो र त्यतिकै मात्रामा उपयोगि पनि मानिन्छ । पहाडि भेगको भिरको जङ्गलमा यो फुल फुल्ने गर्छ । यो फुल फुल्दा जङ्गलको हराभरा र जङ्गलको रोकन नै मिठास पूर्ण हुन्छ । यसले रमझम फुलेका थरिथरिका लालिगुरासले बनको चराचुरुगीलाई लँट्ठ बनाएको हुन्छ । यस

४ रेक्टर स्केलको भूकम्पको धक्का: केन्द्रबिन्दु काठमाडौंको किर्तिपुर आसपास

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 2075 शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले बताएको छ ।किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको

पश्चिमी वायुको प्रभाव :अझै एक/दुई दिन देशभर पानी पर्नेछ, मौसम खुल्ने छैन

काठमाडौँ । पश्चिमी वायुको प्रभावले  देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू-भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ। आज राति देशको पश्चिमी

कुल पोष्ट : 8183