व्यथा लागेर सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको
फागुन ७ गते आज प्रजातन्त्र दिवस : टुँडिखेलमा सेनाले विशेष कार्यक्रम
देशभर विभिन्न कार्यक्रम गरी ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका
आमाको कथा : १५ वर्ष देखी आखाँबाट रगत बगीरहेको छ, उपचार पाईनन् आमाले
मोरङ- मोरङको लेटाङकी ९० बर्षे बृद्ध आमा धनमाया लिम्बूको जीवन दुःखदायी छ । अम्लिसो काट्ने क्रममा पातले आँखाको छेउमा काट्यो । त्यसपछि विरानगरमा उपचार गरियो ।केही समय निको भयो, त्यसपछि फेरि बल्झिएको छ । आफन्तको घरमा बस्दै आउनु भएकी धनमायाको हिँड्डुल गर्न सक्नुहुन्न । उहाँको आँखाको छेउमा रहेको घाउ फैलिरहेको
हेर्नुहोस आजको राशीफल,पाथीभरा माइले हामी सबैको रक्षा गरुन
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ७ गते भौमबार नेपाल सम्बत ११३९ सिल्लाथ्व तदनुसार सन् २०१९ फेब्रुवरी १९ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती ९ वजेर ४९ मिनेटसम्म उप्रान्त कृष्ण पक्षको प्रतिपदा तिथि,अश्लेषा नक्षत्र विहान ११ वजेसम्म उप्रान्त
राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ - पूर्वराजा ज्ञानेन्द्र (पूर्णपाठसहित)
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले राष्ट्र दिनप्रति दिन कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, ‘राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले,
भाइरल अर्जुन क्षेत्री ज्योतिषी नै होइनन्, क्षेत्रीले गरेको भविष्यवाणीहरु शास्त्रगत विपरित
सामाजिक संजालमा भाइरल भएका युवा ज्योतिष अर्जुन क्षेत्रीबारे गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले कडा आलोचना गरेका छन्। उनले क्षेत्रीले अर्जुन क्षेत्रीले आफुले आफुलाई ज्योतिष भन्न नमिल्ने बताए। केहि दिन अघि नेपाल ज्योतिष परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्जुन क्षेत्रीले
तस्कर मिलोमतो - सिरहामा चाउचाउको बोर्ड राखेर मरिच तस्करी
आलोक यादव, सिरहा पिक अप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर लहानबाट मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका नामुद व्यापारीहरुले तेस्रो मुलकका मरिच भारत पैठारी गराउँने गरेको खुलासा भएको छ । यस अघि सुपारी, सुकुमेल, लहसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने
सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी
काठमाडौँ – सरकारले ल्याएको कर्मचारी समायोजन विद्येयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले तत्काल विद्येयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ (गोदान)ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुले विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ । यो समाचार आजको नयाँ
कसले गर्ने निगरानी ? ६ सय परीक्षा शुल्कमा कलेजले ४ हजार रुपैयाँसम्म असुल्छ !
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा शुल्क ६ सय रुपैयाँ तोकेको छ । त्रिभूवन विश्वविद्यालयले पनि स्नात्तक तहको परीक्षा शुल्क ६ सय नै तोकेको छ । तर, निजी कलेजले त्यसको ६ गुणाभन्दा बढी असुलिरहेका छ न् ।विश्वविद्यालय र बोर्डको निर्देशन वेवास्ता गर्दै कलेजहरुले तीन हजार चार सयदेखि
छोरालाई ‘बर्ड डे’मा पक्का घर आउछु भन्दै फोन राखेका सुनिल कश्मीरमै अस्ताए !
भारतको कश्मीरमा भएको आतंककारी हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो । केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए। तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको