किन आक्रोशित बने ? रामबल्भ साह , पत्रकारहरुका मिशन बोर्डर समाचारप्रति
आलोक यादव, सिरहा, मिशन बोर्डर अन्तरगत सिरहाका केही पत्रकारहरुले सिमाक्षेत्रमा भइरहेको अवैद्य मालसमान तस्करी विरुद्ध समाचार लेखेपछि लक्ष्मीपुरपतारीका प्रमुख रामबल्भ साह आक्रोशित भएका छन् । प्रमुख साहका सम्बन्धित मान्छेलगायतले गर्दै आएको बलुवा, गिट्टी ,राजनिवास, रजनीगन्धा, मरिच तथा विभिन्न किराना
सुपर मूनः पृथ्वीको ४९ हजार कि.मि. नजिक, २० मार्चमा देखिनेछ अर्को ठूलो सुपर मून
२०७५ फाल्गुन ७ गते मंगलबार राती चन्द्रमा पृथ्वीको ४९ हजार चार सय दुई किलोमिटर नजिक आयो । खगोलीय भाषामा यसलाई सुपर स्नो मून भनिन्छ । यसलाई अमेरिकामा हंगर मून पनि भनिन्छ । यो खगोलीय घटनाको क्रममा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक (३,५६,८४६ किमी) आयो जसका कारण चन्द्रमा अरु दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत
आज काठमाण्डौ आईपुग्दै नेपाल आइडलको टिम
अन्तर्राष्ट्रिय टुरकै क्रममा अष्ट्रेलिया गएका नेपाल आइडल टप ६ को टोलि आज काठमाण्डौ फर्किने भएको छ । जापान पछी अष्ट्रेलियाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका उनीहरुले कोरियाका बिभिन्न सहरमा भएका कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिएका थिए । टुरमा नेपाल आइडल रवि ओड सहित बिक्रम बराल, सुमित पाठक, अश्मिता
आँखै अगाडि दुवै हात जोडिएका कृष्णलाई देख्दा रुपा भक्कानिइन
आज फेरी कृष्ण वलि र रुपा मगर वलिको जोडीले मलाई रुवाए । तर यसपाली वास्तविक कृष्ण र रुपा हैन, नाटकका पात्र कृष्ण र रुपाले रुवाए । आदरणिय दर्शकबृन्दहरु नमस्कार..म शिशिर भण्डारी । राजधानीको दिल्ली बजारमा रहेको सर्वनाम थियटरमा मन्चन भैरहेको नाटक हेर्न कृष्ण र रुपासंगै हामी पुगेका थियौं । रुपाकृ शिर्षकको नाटकमा
नेपाली इन्जिनियरले बनाए ‘मेड इन नेपाल’ पहिलो भूउपग्रह
नेपाली बिद्यार्थीले अन्तरिक्षमा प्रक्षेपण गर्ने मिल्ने ‘पिको (पकेट क्युब) भूउपग्रह निर्माण गरेका छन्।भक्तपुरकाे कमलबिनायकस्थित ओराइन स्पेशमा ‘नेपाल पिक्यु वान’ तयार भएको हो। यो सानो भू-उपग्रह ५ सेन्टिमिटर लामो, पाँच सेन्टिमिटर अग्लो र पाँच सेन्टि मिटर चौडा छ। २ सय ५० ग्राम तौलको पिको भूउपग्रह खल्तीमा
ट्रम्पविरुद्ध अमेरिकाको १६ राज्यमा मुद्दा दायर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाको १६ राज्यमा मुद्दा दायर भएको छ । ट्रम्पको संकटकालको घोषणालाई लिएर उनीविरुद्ध मुद्दा दायर भएको हो । ट्रम्प प्रशासनको कदमले संविधानको उल्लंघन भएको आरोप लगाउँदै उक्त राज्यहरुले मुद्दा दायर गरेका हुन् । ट्रम्पको घोषणा विरुद्ध मुद्दा
फागुन २० गते सोमबार महाशिवरात्रि : पशुपतिमा शिवरात्रिको व्यापक तयारी
काठमाडौं। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ। महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा/दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको
११ हजार नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक
काठमाडौं । सरकारले ११ हजार ८३ जना नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो। त्यसमध्ये ६ हजार चार सय ७७ नायब सुब्बा र ४ हजार ६ सय ६ खरिदार छन्। समायोजन भएका नायव सुब्बा मध्ये
अबैध भन्सार छलीका समान बरामद
आलोक यादव , सिरहा जिल्ला प्रहरी कार्यालय सिरहा मातहत ईलाका प्रहरी टोलीले जिल्ला सिरहा बिषणुपुर गाउँपालिका वडा नम्बर १ स्थितमा चेक जाँच गर्ने क्रममा प्रहरीले निम्न परिमाणको अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब १ लाख बराबरको किरणा समान बरामद गरेको
बागलुङमा जीप खस्यो : तीनको मृत्यु, क्षतीको विवरण आँउन बाँकी
बागलुङको छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएपनि मृत्यु हुनेको सनाखत हुन नसकेको बताइएको छ । जीपमा करिव २५(३० जना यात्रु रहेको र घटनाको थप विवरण आँउन बाँकी रहेको बताइएको छ । छिस्तीको जनकल्याण