७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मानिसहरुको भागाभाग
इक्वेडरमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विज्ञान विभागकाअनुसार शुक्रबार इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त नभएको इक्वेडरका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय
भारतविरुद्ध युद्ध, कारवाहीको लागि तयार रहन पाकिस्तानको निर्देशन
एजेन्सी- पाकिस्तानले भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । समाचारमा जनाइए अनुसार । भारतको निरन्तर आरोपपछि सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको बताइएको छ । अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ । रिपोर्टमा दावी गरिएअनुसार
सपनाले के संकेत गर्छन् ? डरलाग्दा सपना देख्नुको कारण मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ
काठमाडौँ -अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ । केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या
LiveNews वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै
अस्ट्रेलियामा १००० नेपाली विद्यार्थीको भविष्य अन्योलमा, दोषी को ?
अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ । सिड्नी र ब्रिसबेनमा भएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीको
बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु
बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो
प्रदेश २ मा डेढ बर्षमा ३०६ बलात्कार, महिला तथा बालबालिका घरभित्रै असुरक्षित
प्रदेश २ का ८ जिल्लामा गत भदौयता बलात्कार थप तीन घटना सार्वजनिक भए । अधिकांश घट्नामा आफन्त र चिनजानकाले बलात्कार गरेको पाइएको प्रदेश प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर थापा बताउँछन् । प्रदेश २ मा पछिल्लो डेढबर्षमा भएका बलात्कार अपराधको तथ्यांकले महिला तथा बालबालिका घरभित्रै सुरक्षित नरहेको देखाउँछ
सुविन भट्टराईको लेखन यात्रा यस्तो रहेछ
सुविन भट्टराईले ०६५ सालमा स्नातकोत्तर गरे, त्यो पनि वातावरण विज्ञानमा । अनि जागिरको खोजीमा लागे । सिभी बनाए । सिभी र प्रमाणपत्रको फोटोकपी बोकेर अनेकतिर धाए । कति ठाउँ पुगे, आफैँ गन्ती गर्न सक्दैनन् अहिले । सोर्सफोर्स लगाइदिने कोही थिएन । जुत्ता खिइए, तर जागिर मिलेन । तब पो लेखक भए । उनलाई जागिरको आशा भने
ट्याक्सीमा छुटेको ३ लाख ५० हजार बराबरको धनमाल चालकले फिर्ता गरे, सम्मान स्वरूप सेयर गरौ
बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ । बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी
कालिकोटमा भिमकाया ढुंगाको त्रास बढ्दो, सरोकारवाला निकाय मौन
दलसिंह गिरी , कालिकोट | गाउँबासीको विचल्ली भयो पालिका रोड गया । केही सुरक्षा दि हाल्दोहोई सरकारी ध्यान भया । भोक मरि र असिनाले पिडत भयो खाडा । आफ्नो रक्षा आफै गर्नु सबै भया टाडा ।। हिजो आज यो ढुङगाले ठाउँ छाडी हडिगो । सम्बन्धितको ध्यान नजाने क्या चिड्को पडिगो । गाउँबस्तीमा खस्न लागेको भिमकाय