राँगोले हानेर मर्निङवाकमा निस्किएका एक वृद्धको मृत्यु, प्रहरीले गोली हानी राँगोलाई मार्याे
काठमाडौँ- मर्निङवाकमा निस्किएकाबेला शनिबार बिहानै राँगोले आक्रमण गर्दा काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जन रहेका छन्। महर्जन मर्निङवाकमा निस्किएको समयमा राँगोले आक्मण गरेको थियो । राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोलि
काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला
काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले राससलाई जानकारी दिनुभयो । बम निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
लाइसेन्स प्रिन्ट भयो कि भएन? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस
बेलायती रक्षा राज्यमन्त्रीलाई ग्रेटर नेपाल राष्ट्रवादीको ज्ञापनपत्र
काठमाडौं / नेपालको चार दिने भ्रमणमा आउनुभएकी बेलायती रक्षामन्त्री मार्क ल्याङकास्टर समक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इतिहासमा बेलायत पक्ष रहेको विषयलाई लिएर तीन बुँदे ज्ञापनपत्र प्रस्तुत गरेको छ । तीन बुँदे ज्ञापनपत्र : १. सन् १९४७ नोभेम्बर ९ का दिन नेपाल , इन्डिया र बेलायत बीच भएको त्रिपक्षीय
ड्राइभरलाई बास्मती चामलको खाना र लोकल भाले, कमिसन ३ सय देखि एक हजारसम्म
काठमाडौँबाट बाहिर वा बाहिरबाट काठमाडौँ, बसमा यात्रा गर्दा बीच बाटोमा खाना त खाने गर्नु भएको होला नै । तर विचार गर्नुहोस्, यसरी होटलहरुमा खाइने खाना अस्वस्थ हुने गरेको पाइएको छ । विशेष गरी मलेखु, मु ग्लिन, सिम्ले लगायतका ठाउँहरुमा बासी खाना बेचिने गरेको पाइएको छ । ग्राहकलाइ बासी खाना खुवाएपनि ड्राइभरलाइ
अस्ट्रेलियामा नेपाली नर्सहरुलाई ज्यान मार्ने धम्की,पीडित भन्छिन्ः प्लिज हाम्रो सेक्युरिटी गर
काठमान्डौ , अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएका छन् । मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् । ‘कन्सल्टेन्सीहरूले
अब सुनचाँदी किन्दा पनि स्रोत खुलाउनुपर्ने ! पसलहरुले ‘नो योर कस्टमर’ KYC फारम भर्नुपर्ने
काठमाडाैं । अब सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पनि सरकारले निगरानी गर्ने भएको छ । १० लाखभन्दा बढीको बहमूल्य धातुको कारोबारमा सरकारले व्यवसायीलाई ग्राहकको विस्तृत अभिलेख राख्ने व्यवस्थाका लागि तयारी थालि एको हो ।सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्था अनुरुप आन्तरिक राजश्व विभागले सुनचाँदी व्यवसायलाई
२०७६ सालको दसैँ सहित हेर्नुहोस अन्य चाड कहिले - कहिले परेको छ।
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो सार्वजनिक गरेको छ ।सार्वजनिक पात्रो अनुसार मा २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ। पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ। त्यस्तै कात्तिक १२ गते भाइटिका रहेको छ ।कार्तिक
हजारौं लिटर अबैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट
आलोक यादव, सिरहा सिरहा प्रहरीले गोलबजार नगरपालिका– ६ बाट घरेलु मदिरा ५० लिटर र मदिरा बनाउन प्रयोग गरिने तीन हजार लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ। शुक्रबार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा उत्पादन गरेको मदिरा, कच्चा पदार्थ र भाँडाकुडाँसमेत नष्ट गरेको
ललितपुरस्थित नख्खु दोबाटोमा ठूलो आवाजमा विस्फोट,एक जना सर्वसाधारण घाइते
काठमाडौं । ललितपुरस्थित नख्खु दोबाटोमा ठूलो आवाजमा विस्फोटको भएको छ । नख्खु दोबाटोमा शुक्रबार साँझ ठूलो आवाजसहित विस्फोट हुँदा एक जना सर्वसाधारण घाइते भएका छन्। नख्खु दोबाटोस्थित एनसेल भवनअगाडि विस्फोट भएको सुरक्षाकर्मीले जानकारी दिए। तर, के विस्फोट भएको र कसले र किन विस्फोट गराएको हो भन्ने खुलेको