नागरिक पोष्ट News

लहानक्षेत्रबाट एक महिना नबित्दै सात बेपत्ता, दुईको भारतमा हत्या

आलोक यादव, सिरहा  सिरहाको लहानक्षेत्रबाट विगत एक महिनामा सात बालक बेपत्ता भएको छ । जस मध्ये दूई जनालाई भारतको विहारमा हत्या गरिएको सार्वजनिक भएको छ । नवराजपुर २ मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यही फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिगँ स्कूलमा पढ्दै

कर्णाली चन्दननाथ मन्दिरको ज्वाला निभ्यो, अनिष्ट हुनसक्ने खतरा, गौरीनन्द आचार्य

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरको ज्वाला निभेको छ। भारी हिमपातसँगै उल्टो हावा चलेपछि एक्कासी ज्वाला निभेको चन्दननाथ भैरबनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिए। उनका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ। 'उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो।

तीन महिने सुत्केरीलाई बोक्सी भन्दै निर्मम कुटपिट गरेपछि (भिडियो सहित)

 दोलखा घर भई हाल काठमाडौँको भीमसेनथान बस्दै आएकी रस्मी उपरकोटीमाथि बोक्सीको आरोपमा एक माताद्धारा कुटपिट भएको थियो । माता कविता श्रेष्ठले आइतबार राती ९ बजे देखि १२ बजेसम्म पन्यौँ तताएर डाम्दै पिटेको पीडित रश्मी उपरकोटीले जानकारी दिएकी छिन् । तीन महिनाकी सुत्केरी रश्मीमाथि निर्मम कुटपिट हुँदा पनि अरु

काठमाडौंको उपत्यकाका वरिपरि डाँडामा भारी हिमपात

२०७५ फाल्गुन १५ गते बुधबार बिहानदेखि परेको पानीको कारण १७ गते बिहानै काठमाडौ उपत्यकाका वरिपरि डाँडामा बाक्लो हिउँ परेको छ । बुधबार राती अबिरल पानी सँगै बढेको चिसोले डाँडाहरुमा सेताम्मे हिउ जमेको हो । यस वर्ष उपत्याकाबासी आफ्नै आँखा अगाडी हिउँको दृश्य देख्न पाएका हुन् ।

भर्खरै काभ्रे केन्द्रविन्दु बनाएर भुइचालो गयो

 काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको परकम्प गएको हो । 2075 १५ फागुन बुधबार साँझ ७ बजेर ३० मिनेटमा काभ्रेमा परकम्प गएको केन्द्रले जनाएको छ । यस अघि मंगलबार दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको

रबीन्द्र अधिकारीको अन्तिम सम्बोधन एकपटक सुन्नुहोस् (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मिति २०७५ फाल्गुन १५ गते बुधबार निधन भएको भयो । तेह्रथुमको आठराई चुहानडाँडामा रहेको थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीय सँगको छलफलका लागि मन्त्री अधिकारी पुगेका थिए

आखिर खराब मौसम हुदाहुदै किन उडाइयो हेलिकोप्टर ?

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । उड्न

भोलि सार्वजनिक विदा, राष्ट्रिय शोक दिवसको रुपमा झण्डा आधा झुकाउने

काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय

भारतबाट भन्सार छली गरी ल्याएको अबैध समान बरामद

आलोक यादव सिरहा,  प्रहरी टाेलिले सिरहा नगरपलिका वडा नम्बर -२२ बाट भारतबाट भन्सार छली गरी ल्याएको ५९ हजार ५ सय ७० रुपैया बराबरको अबैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको नायव उपरीक्षक माधव राज खरेलको टोलीले भारतको जयनगरबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्डर

लप प्रमुख साहमाथी भ्रष्टाचारको आरोप, भतिजाको नाममा कारोबार

आलोक यादव लहान, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबलव साह र अधिकृत रविन्द्र महतोमाथी स्थानीयले भ्रष्टाचार गरेको आरोप लगाएको छ । स्थानीयवासीले उनीहरुमाथी छानविन गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश २ मा हालै उजुरी दिएका छन् । लक्ष्मीपुर पतारी ३ बस्ने राहुल यादव र लक्ष्मीपुर

कुल पोष्ट : 8183