नागरिक पोष्ट News

‘महाशिवरात्री’ 2075 यसकारण शताब्दिकै उत्तम सोमबारे शिवरात्री ! दर्शन गर्न नभुल्नुहोला

ठमाडौ । यो बर्षको महाशिवरात्री शताब्दिकै अति उत्तम मानिएको छ । सोमबार भगवान शिवको दिन हो । यही दिन अर्थात सोमबार नै महाशिवरात्री परेको छ । यो बर्ष २०७५ फाल्गुण २० गते सोमवारका दिन महाशिवरात्री परेको छ । यसैलेपनि सताब्दिकै अति उत्तम दिन भनिएको हो । महाशिव रात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो

मौसम स्थिर छैन, तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ

पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी

भोलि शिवरात्री : कहाँ कहाँ गाडी चलाउन पाइदैन ? यस्तो छ ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी

२०७५ को महाशिवरात्रीको तयारी पूरा : पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

काठमाडौँ । पशुपतिमा २०७५ को  Falgun २० गते लाग्ने शिवरात्रि मेलाकाे सम्पूर्ण तयारी सकिएकाे छ । साे क्षेत्रमा सुरक्षाका लागि नियम कडाइ गरिएकाे छ । पशुपति क्षेत्रभित्र शिवरात्रिमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेच-बिखन तथा सेवन गर्न निषेध गरिएको छ । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनार्थीरभक्तजनका

पाथीभरा माइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

२०७५ साल फाल्गुन २४ गते शुक्रबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल” ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन २४ शुक्रबार नेपाल

बुढाबुढीलाई भत्ता दिने नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन

 पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ । अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो । ५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको

सडक मगन्तेको कर्तुत : लागुऔषध दुर्व्यसनदेखि अपराधमा समेत संलग्न

काठमाडौं का मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खो जतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान

भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था क्रिटिकल, कृतिम श्वास दिएर मात्र बचाइराखिएको छ

काठमाडौं । ह्याम्स अस्पतालले पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल रहेको बताएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको समेत जानकारी दिएका छन् ।  अस्पताल

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प गयो

पेरू – पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा  ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु

मौसम स्थिर छैन, देशभर मौसम बदली रहने र हल्का हिमपातको सम्भावना छ

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार बिहानैदेखि मौसममा सुधार आएको छ । तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  काठमाडौं । शनिबार (भोली) बाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले

कुल पोष्ट : 8183