मान्छेको जिन्दगी ! एउटा दर्दनाक पीडा भित्रको मर्मस्पर्शी कथा सुन्दा आँखाबाट आँसु नै झर्छ
श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् : बशन्तले अन्तवार्तामा रुँदै भने काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको
छाउपडी प्रथाको अन्त्यका लागि संसदमा प्रस्ताव पेश, महाअभियान संचालन गर्न माग
काठमाडौं । छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानून कार्यान्वयन गर्न माग गर्दे संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद विन्दा पाण्डेले ‘नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा
रेशम चौधरीलाई जन्मकैद, को - को परे जन्मकैदमा, को - को छुट्दै
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । मधेसी-थारु आन्दोलनका
रेशम चौधरीलाई जन्म कैदको फैसला: दिल निशानी मगर भन्छन्; थारुको छोरा भनेर हेपियो
कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई २० वर्षको कैद फैसला गरेको छ । कैलाली जिल्ला अदालतका वैतानिक वकिल देवराज भट्टले दिएको जानकारी अनुसार चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । न्यायाधीस पर्शुराम भट्टराईको एकल इजलासले उनी विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका
काठमाडौं विश्वको वायु प्रदुषित शहर - भारतका शहर संसारमै जोखिमपूर्ण
काठमाडौं। काठमाडौं विश्वका तीन सशर मध्ये वायु प्रदुषणमा सयौं नम्बरमा परेको छ । सन् २०१७ माभन्दा २०१८ मा वायु प्रदुषणको मात्रा अझै बढेको अध्ययनले देखाएको छ। वातारणसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपिस एण्ड एयर भिजुअलले गरेको अध्ययन अनुसार, २०१८ को फेब्रुअरीमा काठमाडौंमा सबभन्दा बढी वायु
७ दिनमै काजकिरिया !
२१ फागुन, पोखरा । हिन्दू परम्पराअनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया रविन्द्र अधिकारीको परिवारले मंगलबार ७ दिनमै सम्पन्न गरेको छ । सात दिने काज किरिया पनि सामान्य किसिमबाट गरियो । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सामान्य विधिसहित
जापान जान चाहानेहरुका लागी खुशीको खबर, जापानले तीन लाख ४५ हजार कामदार लैजाने
काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। जापानले केही महिनाअघि
खानेपानी मन्त्रीद्वारा वाटर एटीएमको उद्घाटन :२ रुपैंयामा पानी पिउन पाईने
ललितपुरः काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले आज मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी हुन्। उद्घाटन पछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एक जना रूखमा अड्किए अर्काे विजुलीको तारमा
पोखरामा सोमबार पनि प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। आइतबार मात्रै भएको प्याराग्लाइडिङ दुर्घटनामा एक रोमानियाको नागरिकको मृत्यु भएको भोलिपल्टै सोमबार भएको दुर्घटनामा दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ
टुडिखेलबाट दुःखद खबर : प्यारासुटबाट सैनिक जवान आकाशबाट सिधै जमिनमा खसे यसरी
काठमाडौ । प्यारासुट नखुलेपछि सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर सिधै आकाशबाट काठमाडौँ मल नजिकै फुटपाथमा खसेका थिए। घाइते भण्डारीलाई तुरुन्तै वीर अस्पताल लागिएको छ । प्राविधिक कारणले सही अवस्थाले ल्याण्ड हुन नसकेको सैनिक श्रोतले बताएको छ । हरेक वर्ष शिवरात्रिको दिन नेपाली सेनाले विविध कार्यक्रम