राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले भेट गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज भएको भएको भेटमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ । राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै
फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने
काठमाडौँ । नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता
सेयर बजारमा ३९.४८ अंकको वृद्धि
काठमाडौँ । एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ । आज नेप्से सूचक ३९।४८ विन्दुले बढेर २००७।०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक
लिबियामा बाढी : एकै शहरका तीस हजार बढी विस्थापित
त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन ९आईओएम० ले जनाएको छ । ‘पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण
कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मंगलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए।
उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले
इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव
जुम्ला । सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि
कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट
बलेवा । बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा कीरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकीरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
काठमाडौँ । हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ। सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसोसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो। विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा
साहारा महिला समाजको १७ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
काठमाडौं । साहारा महिला समाजको १७ औँ वार्षिक साधारण सभा भव्यताका साथ आफ्नै कार्यालय कंलकीमा सम्पन्न भएको छ । संस्थाको सो साधारण सभाले निवार्चन मन्दलको अध्यक्ष कृष्ण राज तिमल्सिनाको अध्यक्षतामा ७ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा विना दाहाल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा एलिसा सुवेदी, उपाध्यक्ष