नागरिक पोष्ट News

बृद्धाश्रममा आमाहरुको आश: साँझ पर्दा पनि आफन्त लिन आउँछन् भनेर बाटो हेरिरहेकै हुन्छन्

काठमाडौं। माया, ममता अगाध स्नेहका पर्याय नारी, आमा अर्थात आधा आकाश। सन्तान प्रति सदैब निश्वार्थ प्रेमभाव दर्शाउन सक्ने एकमात्र व्यक्ति आमा जसको प्रेम संसारमा कसैसँग तुलना गर्न सकिँदैन। तर उही आमाको कोखबाट जन्मि एका सन्तानहरुले समयको अन्तरालसँगै उमेर बढ्दै गएपछि आफ्नै आमाप्रति गर्ने व्यबहार कति फरक

कठै बरी लै ! बावु बिते, आमा जेलमा, दाजु मुग्लान कसैले सोध्यो कि,आँशुले मन थाम्नै सक्दैनन् !

प्यूठान : झिमरुक गाउँपालिका-१ सौतामारे तल्लोगाउँ प्यूठानका विष्णु थापा र उनकी श्रीमती सीताको बेला बेला झै-झगडा हुने गथ्र्यो ।छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो ।गत वर्षको चैत २० गते पनि उनीहरु बीच सधैँ झैँ सामान्य कुरामा झगडा भयो । भनाभन चलिरह्यो । सीताले श्रीमानलाई सम्झाउँदै थिइन्

सीके राउत मुलधारको राजनीतिमा: यस्तो छ सरकार र सीके राउत बीचको ११ बुँदे सहमति

सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा

नमुना प्रगतिशिल महिला समाजद्वारा द्वन्द्वपीडित तथा समाजका अग्रणी महिलाहरु सम्मानित

१०९ अन्तर्राष्ट्रिय महिला दिवस २०७५ को अवसर पारेर नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले एक दर्जन द्वन्द्वपीडित महिलाहरुलाई सम्मान गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा ‘द्धन्दपिडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमको

हार्दिक निमन्त्रणा ! राजेश अधिकारीको पुस्तक, कम्युनिष्ट सरकाकारको एक वर्ष १०१ अपराध लोकार्पण

निमन्त्रणा सबै लोकतन्त्रवादीहरुलाई, अभियानमा सहभागि बनौं। २०७५र११र२५ गते शनिवार,महाराजगंज, चक्रपथ, समय बिहान ८ बजे  राजेश अधिकारीद्धारा लिखित कम्युनिष्ट सरकाकारको एक वर्ष १०१ अपराध पुस्तक लोकार्पण कार्यक्रम । पुस्तक लोतन्त्रवादी यूवा नेता उत्पादन गर्ने मेशिन होस् र राष्ट्र निर्माणमा हामि साथ साथ

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, नेपाली महिलाको अबस्था उस्तै छ

अधिवक्ता सरिता थापा ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइँदैछ। सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो। नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै

रेश चौधरीको बयान : २ बर्षिय नाबालक सहित ८ प्रहरीलाई मारेपछि “बधाई छ भाई” भने (पूर्णपाठसहित )

प्रतिबादी करण डगौरा :-रेशम चौधरीले प्रहरी हाम्रो दुश्मन हो घेराबन्दीमा पारेर मार भनेपछि प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाई मारेयौँ फागुन २३- टिकापुर घटनामा दोषी ठहरिएपछि रेशम चौधरीलाई हिजोमात्र जन्मकैदको फैसला सुनाईएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको

छिटो रिसाउने मानिसको मृत्यु पनि छिटो हुने, एक अध्ययन

  अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न

यी पाँच प्रकारका व्यक्तिसँग साथी बनाउँदा सधैं दुःख मात्र पाइन्छ !

 दुनियाँमा फरक फरक किसिमको सोच भएका मानिसहरु बसोबास गर्दछन् । कतिपय साथीहरु निकै फलदायिक र उनीहरुको संगतले जीवन सफल उपलब्धीमुलक हुन्छ । तर गलत साथीको संगतले असफलताको साथमा जीवनमा कनै उपलब्धी नभई जीवन पतित हुन्छ । त्यसकारण हामीले साथीको छनोट जर्दा जहिल्यै पनि असल हो कि होइन भन्ने बारेमा बुझेर मात्र गर्नुपर्दछ

सनसनीपूर्ण खुलासा, नेपालमा हिंसा भड्काउन ‘रअ’ को यस्तो प्लान : दक्षिण एशियामा हलचल उत्पन्न

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा)का बारेमा अमेरिकाको गुप्तचर निकायका प्रमुखले ठूलो खुलासा गरेका छन् । यो समाचार युनाइटेड पोष्ट साप्ताहिकमा प्रकाशित छ।अमेरिकनहरूले सन् २०१९ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाजपा र मोदीका बारेमा सनसनीपूर्ण खुलासा

कुल पोष्ट : 8183