४ वर्ष बित्न लाग्यो अझै तर्साउन छाडेको छैन गोरखा भूकम्पको परकम्पले
काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्प गएको चार वर्ष पुग्न लागिसकेको छ । मात्र एक महिना बाँकी छँदा अझै पनि उक्त ७.८ रेक्टर स्केलको भूकम्पको परकम्प जान छाडेको छैन । पछिल्लो समय २०७५ चैत्र ४ गते सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको छ । मकवानपुर केन्द्रबिन्दु
करिश्माको एसईई परिक्षाको तयारी, दैनिक १६ घण्टा पढेर बिताउछिन्
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसईईको फाईनल परीक्षा दिँदैछिन् । त्यसैले परीक्षालाई लक्षित गरेर अहिले आफुले दैनिक १६ घन्टासम्म पढ्ने गरेकी छिन् । करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन सुरु गरेकी
“बिवाहित महिलाले भुलेर पनि यस्तो सिन्दुर नलगाउनुस्, श्रीमानलाई ऋण लाग्नसक्छ
बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ । यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ । ज्योतिषाचार्य पंडित मनीष शर्माका
पुरानो नोटको मूल्य १० लाख भन्दा बढी , आजै बेच्नुस र लखपति बन्नुस्
अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ! यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि
हेर्नुहोस २०७५ साल चैत्र ५ मंगलबारको राशिफल, पशुपतिनाथले हामी सबैको रक्षा गरुन
पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र ५ मंगलबार नेपाल सम्बत ११३९ चिल्लाथ्व तदनुसार सन् २०१९ मार्च १९ तारिक शुक्लपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर १० मिनेट सम्म उप्रान्त चतुर्दशी तिथि,मघा नक्षत्र अपरान्ह ५ वजेर ३० मिनेटसम्म उप्रान्त
२५ फिट अग्लो बुद्धको मुर्ति स्थापना गरिने
हेटौंडा ४ चैत्र - हेटौंडा उपमहानगरपालिका वडा नं १८ हर्नामाडी गुम्बा डाँडामा २५ फिट अग्लो ढुङ्गाको बुद्ध मुर्ति स्थापना गरिने भएको छ. धरान चतरा राजमार्गबाट देखिने सो स्थानमा २०७७ सालको बुद्धजयन्तीको शुभ अवसरमा सो मुर्ति स्थापना गर्ने बुद्ध मुर्ति निर्माण समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले
काठमाडौँका तारकेश्वर–७ स्थित पोल्टीफार्ममा बर्डफ्लु भएको पुष्टि
काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले
सिके राउतका दुई कार्यभार : युनपीओबाट बाहिरिने, पार्टीको नाम फेर्ने
आलोक यादव सिरहा, सरकारसँग फागुन २४ गते ११ बुँदे सहमति गरेपछि जनकपुर झरेर ‘गुप्तबास’ बसिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले लाहानमा दुईदिने राष्ट्रिय परिषदको बैठक डाकेका छन् । डा. राउतले ११ बुँदे सहमतिमा हस्ताक्षर गर्दैगर्दा ओली सरकार जनमतसंग्रहमा राजी भएको दाबी गरेका थिए । आफ्नो
विदेशीनुको पीडा: कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले एयरपोर्टमा
तस्बिर : राजु स्याङ्तान दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् । एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा
पापी छोरा बुहारी ! ७० वर्षीय बृद्धा बाबुलाई दैनिक ढुंगा बोक्न बाध्य बनाउदै
सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका ७ पेप्टाका जरे लामा। चाउरी परेका गाला, सेतै फुलेको कपाल, मैलो दौरा सुरुवाल, स्टकोट लगाएर कम्मरमा पटुका कसेका छन् । उनी उमेरले ७० वर्ष पूरा भइसकेका छन्। स्पष्टसँग कान सुन्दैनन्। न त झट्ट सोधेका कुराको जवाफ नै फर्काउछन्। सामान्य रुपमा हेर्दा