नागरिक पोष्ट News

आज होली !जबर्जस्ती रङ दल्ने र लोला हान्ने नगर्नुस्, सादा पोशाकमै प्रहरी घुमिरहेका छन्

काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौँ लगायत मुख्य सहरहरुमा प्रहरीले नियमित गस्ती तथा सादा पोशाकमै गस्ती गरिरहेका छन् । सादा पोशाकमा करिब ३ सय जना प्रहरी खटिएको बताइएको छ । काठमाडौँमा झन्डै १ हजार, ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिएका छन् ।  होलीमा

पूर्वराजा शाह र भारतीय राजदूतबीच गोप्य वार्ता, के भयो मध्यरातीको ‘गोप्य वार्ता’ मा ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच जनकपुरमा भएको आकस्मिक भेटवार्ताले हलचल मच्याएको छ ।  पूर्वराजा शाह र राजदूत पुरीबीच जनकपुरमा भएको भेटवार्ताले गर्दा सरकार सशंकीत बनाएको छ । पूर्वराजदूतलाई सरकारले स्पष्टिकरणसमेत सोधेको छ ।  पूर्वराजा जनकपुरमै

अस्लिल अन्तर्वार्ता लिएको अभियोगमा मिडियाका सञ्चालक र मोडल परी तामाङ पक्राउ

सामाजिक मर्यादामा खलल पुर्याउने र उत्तेजक सामग्री पस्केको भन्दै सर्वसाधारणको ब्यापक गुनासो पछि प्रहरीले एउटा युट्युव च्यानलका सञ्चालक र कार्यक्रम सञ्चालन गर्नेलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उत्तेजक सामग्री राख्ने विवादास्पद मोडल परी तामाङ लाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जाल

आज होली ! काठमाण्डौमा ७७ स्थानमा ट्राफिक चेक हुदै, पर्नु होला नि फन्दामा

ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् ।

लहानको शहिद शालिकमा सीके राउतद्धारा माल्यार्पण, प्रदर्शन फितलो

आलोक यादव,  लहान  डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुंदैं सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा. राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो । प्रदर्शनका क्रममा डा. राउत लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको

रा.उ अस्पतालमा भएको अनियमिताबिरुद्ध नेविसंघको ज्ञापनपत्र

आलोक यादव, सिरहा नेपाल विद्यार्थी संघ सिरहाले जिल्लाम रहेको रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा भइरहेको लापरबाही र अनियमितता विरुद्ध लहान नगरपालिकाका मेयर मुनि साहलाई ध्यानाकर्षण गराएको छ। केही महिनाअघि अस्पतालका मेसु सुनिल प्रसाद कुशवाहालाई बुुझाइएको ज्ञापनपत्रको बेवास्ता गरेपछि नेविसंघले

१७ हजार गरिब नेपाली मारेको भन्दै अमेरिकामा प्रचण्डविरुद्ध उजुरी गर्ने श्रेष्ठ को हुन् ?

अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षविरुद्ध गत आइतबार अमेरिकामा उजुरी पर्‍यो। केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध

'नो इन्भेष्टिगेसन सर्कुलर'पछि प्रचण्ड झन् शक्तिशाली

अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ ।  जनयुद्ध पछि पक्राउ पर्ने

सीके राउतले खोले जनमत पार्टी, ३५ सदस्यीय कार्यकारिणी समिति

काठमाडौं । डा. सीके राउतको नेतृत्वमा 'जनमत पार्टी' गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्ति मार्फत राउतले जनाएका छन् । स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका

कुल पोष्ट : 8183