अस्ट्रेलियामा पी आर पाउन अब यसो गर्नुपर्ने ..पुरा पढ्नुहोस !
अस्ट्रेलियन सरकार ले आफ्नो नया नीति सार्बजनिक गरेको छ ! अस्ट्रेलियामा बढ्दै गैरहेको आपर्बासी हरुको जनसंख्या लाइ ब्यबस्थित गर्ने उदास्स्यले नया नीति लागु गरेको छ ! नया नीति अनुसार अस्ट्रेलियन सरकार ले अस्ट्रेलियाका ठुला सहरहरु मेलबर्न र सिड्नी को चाप लाइ घटाउने र तिस हजार पी आर घटाउने निर्णय गरेको
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा
विहिवार ! सत्यनारायण भगवानको दर्शन गर्दै, एक शेयर गर्नुहाेस, मनकामना पुरा हुनेछ
वि.सं.२०७५ साल चैत्र ०७ गते । बिहिबार । ईश्वी सन् २०१९ मार्च २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि पूर्णिमा,०३ घडी २६ पला,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त प्रतिपदा । करण बव,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त वालव,बेलुकी ०६ बजेर २८ मिनेट
राजतन्त्र र हिन्दु धर्म स्थापनाको लागि निर्णायक आन्दोलनको अन्तिम तयाारी यसरी हुदै
काठमाडौं । आगामी दुई महिना भित्र भारतमा नयाँ सरकारका लागि लोक सभाको चुनाव सकिनासाथ नेपालमा राजतन्त्र र हिन्दु धर्म स्थापनाको निर्णायक आन्दोलनको तयारी भएको छ । राजसंस्था र हिन्दु धर्मको रुझान बुझ्नका लागि पूर्वराजा को देशाटन भएको थियो । उनी केही समयअघि पोखराको भ्रमण सकी मधेस भ्रमणमा निस्किएका थिए । सो
विप्लवको विद्रोह ! के चाहन्छन् विप्लव ? यस्तो छ भित्री रहस्य
नेत्रविक्रम चन्द अर्थात् विप्लवको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल अर्थात् प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै सरकारले प्रतिबन्ध लगाएको छ। दुवैका नाम, झन्डा एउटै छन्, पढ्ने किताब एउटै हुन्। दुवैका नेताकार्यकर्ताको बोलीचाली, भावभंगीमा एउटै छ। शब्दावली
गाउँ-गाउँमा हतियारधारी सेना प्रहरी, देश कतातिर धकेलिंदै
कालिकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ । कालिकोट
सवारी नियम कडा बन्दै, अबदेखि लेन मिच्नेदेखि हर्न बजाउनेसम्मको लाइसेन्स प्वाल पर्ने
सवारी चलाउँदा सडक नियम उल्लंघन ब्यापक बढेको र त्यसले दुर्घटना समेत निम्त्याए पछि सरकार अझ बढी कडा नियम बनाएर ब्यवस्थित गर्न लागेको छ । सडकमा सवारी नियम उल्लंघन नियन्त्रण गर्न लेन मिच्नेदेखि हर्न बजाउनेसम्मको लाइसेन्स प्वाल पार्ने कानुन बनाउन लागेको हो । कानुन बनाउन संसदको विकास तथा प्रविधि समितिले
होलि लाग्यो पर्यटकलाइ, नेपालीहरुसंग यसरि रमाउदै खेले होलि (तस्बिर सहित)
होली पर्वको अवसरमा बसन्तपुरमा रंगहरुको उत्सव लागेको छ । विभिन्न रंगमा रंगिएका युवायुवतीहरुको रौनक छ । स्वदेशी तथा विदेशी सबै विभिन्न रंगमा एक रंग भएका छन्, रंगहरुले उनीहरुको उत्लास थप रंगिन बनेको छ । प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन मनाइने होली बुधबार नेपालको पहाडी जिल्लाहरुका धुमधामसँग मनाइँदै
होलीको दिन ५ सय भन्दा बढी सवारी कार्वाहीमा परे
काठमाडौं। होलीको दिन नियम विपरित चलाउने ५ सय बढी सवारी साधन ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन्। नियन्त्रणमा लिइएकामध्ये १८ वटा सरकारी सवारी साधन समेत छन्। ट्राफिक प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार, जाँडरक्सी खाएर चलाउने ४४, लापार्वाही गरेर चलाउने ३०, कागजपत्र साथमा नभएका २ सय ३८, हेलमेट नलगाउने
सिरानी सधै दक्षिणतर्फ बनाएर सुत्नुपर्छ ? यस्तो छजान्नैपर्ने कुरा !
कसरी सुत्ने, कुन दिशातर्फ सिरानी बनाउने भन्नेबारे आफ्नै किसिमको धार्मिक महत्व दर्शाइएको छ । यद्यपी धार्मिक कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेको हुन्छ । जस्तो कि, सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुराको पनि बैज्ञानिक कारण छ । के छ त वैज्ञानिक अर्थ ? खासगरी पृथ्वीमा चुम्बकिय