गोरखामा ३ कुकुर मिलेर चितुवा मारेपछि ……!
गोरखाको पालुङटार नगरपालिका १० धुँवाकोटमा कुकुर र चितुवाबीच भिडन्त हुँदा चितुवाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ बजेतिरबाट सुरु भएको भिडन्तमा चितुवालाई ६ वटा स्थानीय कुकुरले आक्रमण गरेका थिए । फुचुङ लामाको बाख्रा फारममा चितुवा आएपछि कुकुरहरुले चितुवालाई आक्रमण गरेका थिए । आक्रमणबाट एउटा कुकुर
मृत्युदण्ड अगाडी रेहानाले ‘आमालाई लेखेको मर्मस्पर्शी चिठ्ठी' यस्तो (पढेर सक्दो शेयर गर्नुहोस्)
बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको
बच्चाको बोली फुटेको छैन ! यो ठाउमा लैजानुहोस,नबोल्ने बच्चा तुरुन्तै बोल्न थाल्छन्
सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ।सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। बोली नफुटेको
मन्त्रीमण्डलको पुनर्गठन :जनार्दन शर्मा, महेश बस्नेत, योगेश भट्टराई शक्तिशाली मन्त्री भएर आउदै
Photo : ई-हुलाकी प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल बिच मन्त्रीमण्डल पुनर्गठनको सहमती भैसकेको छ ।अध्यक्ष दहाल अमेरिका बाट फर्के पछि यो विषयले तिब्रता पाउने छ । श्रोतका अनुसार चर्चामा धेरै मानिसहरु भएपनी केही नाममा अध्यक्षद्वयनै करिब करिब सहमतिमा पुगि सकेका छ्न। नयाँ
२०७५ साल चैत्र ९ गते शनिबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल चैत्र ९ गते शनिबार नेपाल सम्बत ११३९ चिल्लागा,सन् २०१९ मार्च २३ तारिक कृष्णपक्ष तृतीया तिथि राती २ वजेर
हात टेकेरै ६ किलोमिटर टाढा रहेको स्कुल पुग्छन् यी आठ वर्षीय बालक !
इन्डोनेसियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर, यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचिमा बाधा पु¥याउन दिएनन् ।यसरी दुवै हातमा चप्पल लगाएका
पाथीभरा माइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल चैत्र ८ गते शुक्रबार नेपाल सम्बत ११३९ चिल्लागा,सन् २०१९ मार्च २२ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ३
प्रधानमन्त्री ओलीले नेकपाको बैठकमा पाथीभराको नाम लिंदै गायत्री मन्त्र सुनाएपछि
काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे मन्तव्य दिएको विषयचाहिँ चर्चामा आएको छैन । नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका उड्ने दिन बिराटनगरमा नेकपाको प्रदेश १ कमिटीको पहिलो बैठक एवं सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा
सपनामा सर्प देखिनु को अर्थ राम्रो र नराम्रो दुबै
सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ। सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।केहि सभ्यतामा
डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी छलफल, १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा
शर्मिला विश्वकर्मा, काठमाण्डौं डाउन सिण्ड्रोम समाज नेपालको आयोजनामा १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुका सवालमा काठमाण्डौंमा एक छलफल कार्यक्रमको आयोजना गरियो । सो दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम रोग नभएर