नागरिक पोष्ट News

विद्यालयमा पाँच सय छात्रालाई प्याड वितरण

आलोक यादव ,सिरहा अधिकांश माध्यमिक तहका विद्यालयमा अध्ययन गर्ने छात्रा महिनामा कम्तीमा चार दिन महिनावारीको कारण विद्यालयमा गयल हुने गरेका छन् । यो समस्या बढ्दै गएपछि दक्षिणवर्ती सखुवानन्कारकट्टी गाउँपालिकाले उपाय निकालेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवसहितको टोली विद्यालय पुग्यो । उनीहरूले

सावधान ! धेरै अण्डा खानेलाई मुटु रोग र उमेर नपुग्दै ज्यान जाने खतरा

एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार दिनमा दुईवटा मात्रै पनि अण्डा खाँदा यसले मुटुलाई हानी पुर्याउने र उमेर नपुग्दै मृत्यु हुने बताएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले यस्तो खतरा देखिएको हो । एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन

कालो बिरालोले बाटो काटे अशुभ ! साइतै बिग्रेको मानिन्छ (पुरा पढी शेयर गर्नुहोस्)

बिरालोले, बाटो काटेको, कागले बिष्टाएको अशुभ मानिने साँझ परेपछि वा रातको समयमा ऐना हेरेको, कुचो लाएको, अनि कपाल कोरी-बाटी गरेको नराम्रो ! हिंड्ने बेला, गृहप्रवेश गर्दा, जन्ती निकाल्दा, दुलही अन्वाउँदा बत्ति निभेको सकसपूर्ण ! दुध खाएर वा पिएर बाहिरफेर हिंडेको फुटेको ऐना हेरेको, उल्टो कपडा लाए/राखेको, घोप्टो

ग्रह दशा कटाउन यसो गर्नुहोस् ! तपाईलाई सधै शान्ति मिल्छ

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन । अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस्

एक मुखे रद्राक्ष को दर्शनले नसोचेको धन “लाभ” हुन्छ, कमेन्टमा “ॐ “लेखेर शेयर गर्नुहोस

एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा

काठमाडौँमा १०० रुपैंयामा मासुभात, ३०० रुपैंयामा कोठा पाउने ठाउँ कहाँ ? (हेर्नुहोस् भिडियो)

इन्द्र बहादुर श्रेष्ठ , करिव २३ वर्ष अघि उनी दोलखा देखि महाबौद्धमा काम खोज्दै आएका थिए। सोहि क्रममा उनले भाडा माझ्ने काम पाएका थिए। अहिले त उनको आफ्नै व्यवसाय छ। गज्ज़बको गेस्ट हाउस सहितको भोजनालय खोलेका छन्।सुन्दा विश्वास नलाग्ला तर उनको भोजनालयमा सबै कुरा सुपथ मुल्यमा पाउन सकिन्छ। उनले आफ्ना ग्राहकलाई

तपाईको भाग्य कस्तो छ : २०७५ साल चैत्र १० गते आइतबारको राशिफल हेर्नुहोस

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल चैत्र १० गते रविबार नेपाल सम्बत ११३९ चिल्लागा,सन् २०१९ मार्च २४ तारिक कृष्णपक्ष चौथी तिथि राती १ वजेर ८ मिनेटसम्म,स्वाती

डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुले नृत्य प्रस्तुत गरे

शर्मिला विश्वकर्मा, काठमाण्डौं १३ औ विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका छन् । डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संस्था डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सन् २०१८ की मिस नेपाल

एसइई परीक्षा चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । १० चैत्र २०७५ आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।  परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने

नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा

कुल पोष्ट : 8183