बिर अस्पतालमा बेवारिसे अवस्थामा बेलायती नागरिक ! रुदै भन्छन्- मलाई मेरो देश फर्काइदिनुस
काठमाडौं- केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल
प्रधानमन्त्रीको आलोचना गर्दा युवती पक्राउ, सिधै जेल चलान
एजेन्सी । बंगादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ । किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको
सुन्तलामा भन्दा अमलामा धेरै भिटामिन हुन्छ, जान्नुहोस् अमलाका फाइदाहरु
अमला एक बहुगुणकारी फल हो । गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खादा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा धेरै फाईदा पुग्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई
प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया
वैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त हुनुभएको
२०७५ को एसईई : नायिकादेखि सांसदसम्मले एसईई परीक्षा दिए
काठमाडौँ । यस वर्ष २०७५ को माध्यमिक शिक्षा (एसइइ) परीक्षा चैत्र १० गते आइतबमार बिहान ८ बजेबाट शुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष प्रदेशका आधारमा
अब जापान जान पैसा नपर्ने, नेपाल-जापानबीच भयाे सम्झाैता
काठमाडौं । नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो। नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत
प्रस्तावित मर्यादाक्रममा:प्रहरीको निरीक्षकभन्दा उपसेनानी पछाडि,सहसेनानी शाखा अधिकृतभन्दा तल
काठमाडौं, पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक,
सावधान ! उत्तर सिरानी पारेर सुत्दा यस्ता समस्याहरु आउँछन
ज्योतिष शास्त्र अनुसार सुत्ने पनि नियम रहेको छ । आज हामी तपाईहरुलाई कुन दिशा तिर फर्केर सुत्दा के हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ । पूर्व सिरानी : पूर्व दिशामा सिरानी पारेर सुत्दा मेमोरी पावर बढ्ने र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।विशेष गरेर विद्यार्थी वर्गको लागि यो दिशामा सिरानी गरेर
स्याङ्जाका युवाले गरे कृषि चमत्कार : माटो विना पानीमा तरकारी खेती ! घरको छतमै (शेयर गरौ )
माटो विना पानीमा तरकारी खेती ! घरको छतमै घना जंगल स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षिय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट
प्रदीपले अनाथ बालबालिका पढाउने
काठमाडौं:अभिनेता प्रदीप खड्का अहिले आफ्नो नयाँ फिल्म ‘लभ स्टेशन’ को प्रचारमा व्यस्त छन् । यो फिल्म यही चैत २२ गते प्रदर्शनमा आउँदैछ। फिल्म रिलिजको संघारमा रहँदैै गर्दा उनले समाजसेवामा पनि आफूलाई सक्रिय बनाएका छन् । केही दिन अगाडि उनीसहित फिल्मको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई