नागरिक पोष्ट News

‘मान्छेहरु ३० वर्षसम्म पनि बच्चै हुन्छन्’ कारण यस्तो छ

 बीसको उमेरमा प्रवेश गरिसकेपछि पनि अधिकांशले ‘अझै ठूलो भएको छैन’ भन्ने भनाइ सुन्नु परिरहेको हुन्छ । यसरी वैज्ञानिकहरुले पहिलोपटक किन २० कटिसकेपछि पनि मानिसहरुको व्यवहार वयश्कसँग मेल खाँदैन भन्नेबारे स्पष्टिकरण दिएका हुन् । अधिकांश राष्ट्रहरुमा १८ वर्षकै उमेरमा मानिस वयश्क हुने उल्लेख गरिएको

नेपाललाई व्यापारको केन्द्र बनाउ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्। राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको

माथिल्लो त्रिशुली को शेयर बाँडफाँट, प्रधानमन्त्रीलाई २० कित्ता शेयर पर्यो

नताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओली लाई २० कित्ता शेयर परेको छ । प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन गर्नुभएको थियो । प्रधानमन्त्रीले आवेदन गरे लगत्तै शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणलाई

विद्यार्थी फेल भए कारबाही, ‘डी’ र ‘ई’ ग्रेड ल्याए विषय शिक्षक नै हटाइने

संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो। एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले

निर्माण व्यावसायीलाई अन्यौलमा पारेर टेन्डर खरिदबिक्री

आलोक यादव, लहान सिरहाको लक्ष्मीपुर पतारीले पोखरी, सडक ग्राभेल र कल्भट टेन्डरमा त्रुटी रहेको खुलासा भएको छ । इस्टिमेटमा जम्मा रकमको भ्याट मिलान नगरिएको र समानहरुको दररेट उल्लेख नगरि टेन्डर आव्हान गरिएकोले निर्माण व्यावसायीहरुलाई अन्यौलमा पारेको हो । चैत्र १२ गते अन्तिम टेन्डर खरिद गरिएकोमा ५० लाख

भाईरल भिमको घर निर्माणमा पलले सहयोग गर्ने

सामाजिक सञ्जालमा निकै भाइरल बनेका व्यक्ति हुन भिम बहादुर बि.क । आर्थिक सकंलन गर्दे जीविकोपार्जन गर्दे आईरहेका उनी पछिल्लो समय युट्युव र अन्य सामाजिक सञ्जालमा निकै भाईरल बनेका पात्र हुन् ।  दैनिक २ घण्टा हिडेर देवघाट लगायतका क्षेत्रमा माग्दै पैसा संकलन  गर्दे भिमले  ८० र ७९ बर्षका बुवा र आमालाई पाल्दै

एसईईमा चिट चोराउने मान्छे धपाउन हवाई फायर !

बझाङ : जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर गर्नुपरेको छ । परीक्षा केन्द्रमा चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गणित विषयको परीक्षामा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड

अब जापानमा अनलाइनबाटै भिसा नवीकरण गर्न सकिने

जापानमा अनलाइनबाट पनि भिसाको नवीकरणसम्बन्धी आवेदन स्विकार गरिने न्याय मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आगामी जुलाई २५ बाट अनलाइन आवेदन ल्याउने तयारी गरेको छ । यसले भिसासँग सम्बन्धित प्रकृयालाई केही सहज बनाउने अनुमान छ । अनलाइन आवेदन प्रणाली विदेशी नागरिक आफैंले नभई उनीहरु काम गर्ने संस्था

नागर्जुन नगरपालिका द्धारा जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७५ सम्पन्न

नागर्जुन नगरपालिका वडा नं ७ द्धारा जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक सम्मान २०७५ गरेको छ । जेष्ठ नागरिकहरुलाई रु ५०० नगदसहित हर्लिक्स, विस्केट सहित सम्मानपत्र प्रदान गएिको थियो । सो कार्यक्रममा वडाको वडाअध्यक्ष सभापति, प्रमुख अतिथि नगर प्रमुख मोहन बहादुर बस्नेत, वडा सदस्य विश्वकर लामा, शशिम गिरी, सविना

काठमाडौ लगायत देशभर २ दिनसम्म मेघगर्जन सहित पानी पर्ने र हुरी बतास चल्ले सम्भावना !

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । केहि दिन मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार नै जनाएको थियो । आज सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

कुल पोष्ट : 8183