नागरिक पोष्ट News

ए बासी भाते ! बासीभात खानुका यति धेरै फाइदा छन्

बासीभात भने पछि प्राय मान्छेले खादैनन् भने अरुलाई पनि नखान सुझाव दिन्छन् । गाउँघर तिर बासी भात खानेलाई बासीभाते भन्ने गर्छन् र बासीभाते हुनु भनेको नराम्रो हो भन्ने आमधारणा रहेको पाइन्छ तर यसले पनि शरीरमा धेरै फाइदाहरु पुर्याउने अनुसन्धानबाट खुलेको छ । बासी भात खानुका फाइदाहरु यस प्रकार छन् : १. भातमा

सरकारको १५ औं पञ्चवर्षीय योजना यस्तो छ

२५ वर्ष भित्र समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्देश्य राखेको छ । परिषद्ले राष्ट्रिय योजना आयोगको पन्ध्रौ पञ्चवर्षिय योजनाको आधारपत्रलाई अन्तिम रुप दिने छ । जानकारहरु भन्छन्–समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन आएको आधारपत्र चुनौती र महत्वकांक्षी छ । २५ वर्षभित्र

अबदेखि TU को २४ घण्टामै ट्रान्सक्रिप्ट पाइने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । सुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो । त्रिविका

हावाहुरीको वितण्डाले शोकमा तराई , एउटै परिवारको ५ जना सम्म घाइते , रगतको अभाव

काठमाडौं –आइतबार राति आएको हावा र हुरीले बारा र पर्सामा अकल्पनीय क्षति भएको छ । अहिले सम्म जानकारीमा आएसम्म २८ जनाको मृत्यु भएको छ । भने ४ सय भन्दा बढी घाइते भएका छन् । प्राकृतिक विपत्तिले बारा र पर्सा शोकमग्न बनेको छ ।बारा र पर्सा जिल्लामा भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख प्रकट

बिरामीलाइ अस्पतालमा रगतको अभाव : तपाइको १ शेयरले धेरैको जीवन बाच्न सक्छ, सक्दो शेयर गरौ

काठमाडाैं । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ । आइतबार एक्कासी आएको हावाहुरी र असिना–पानीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव भएको हो । घाइतेहरूकाे उपचारमा खटिएका एक चिकित्सकका अनुसार ब्लट बैंकमा ब्लट नभएको कारण बिरामीको उपचार रोकिएको

नेपालमा अहिलेसम्मकै डरलाग्दो हावाहुरी, मृत्यु हुनेको संख्या ३२ पुगिसक्यो

हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । अहिलेसम्मकै डरलाग्दो हावाहुरी, मृत्यु हुनेको संख्या

हावाहुरीले बारा र पर्षामा ठूलो क्षति,२५ जनाको ज्यान गयो, ४ सय भन्दा बढी घाइते

काठमाडौं । हावाहुरीले बारा र पर्षामा आइतबार व्यापक धनजनको क्षति गरेको छ । दुबै जिल्लामा गरेर ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने यो संख्या अँझै बढ्न सक्ने अनुमान गरिएको छ । काठमाण्डौ – आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा

तीन दिनकाे माैसमी विवरण सार्वजनिक, पानी कहिले रोकिन्छ ?

काठमाण्डु,  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्वसहित अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाले आज देशैभर मौसम बदली भएको छ । काठमाण्डु उपत्यकासहित देशका पूर्वी क्षेत्रमा आइतबार दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो पूर्वी र मध्य भू–भागमा

पोखरा दिउँसै अन्धकार, एक फिटसम्म असिना जम्यो !

पोखरा, १७ चैत्र  2075 पोखरामा एक्कासी पानी र असिना परेपछि दिउसै अन्धकार बनेको छ । दिउसो करिव साँढे ३ बजेतिर परेको असिना पानीले पोखरा अन्धकार भएको हो । पोखराका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् । दिउसै अँध्यारो भएपछि सडकमा सवारीहरु दिउँसो बत्ती बालेर गाडि चलाएका थिए । असिना पानीले

सोमबार र मङ्गलबार पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले

कुल पोष्ट : 8183