बारा-पर्सामा पहिलोपटक खतरनाक आँधी ‘टोर्नाडो’ आएको पुष्टि
बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको विज्ञले बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसम विद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो। श्रेष्ठ
नेता योगेन्द्रकाे बयान यस्तो : रमिलालाई काखमा राखेर १० मिनेट मुख थुन्दा गयाे प्राण
-Photo : Purbelinews.com मोरङको बेलबारी ४ की २८ वर्षीया रमिला राईको हत्या आरोपमा योगेन्द्र गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङको श्रेस्तेदार ईश्वरमणि ओझाको इजलाशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थुनामा राखेर
आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास सहित असिनापानी पर्ने, सचेत रहन मौसमविद्को आग्रह
नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । सम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ
‘टोर्नाडो’ आउनसक्छ : जहाँ छुन्छ, त्यहाँ पूरै ध्वस्त ! सचेत रहनुहोला
बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ
काठमाडाैंमा एक्कासी अन्धकार ! दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना
काठमाडौं । राजधानी काठमाडौंमा एकाएक अन्धकार छाएको छ ।बिहान साढे ६ बजेदेखि राजधानी माथिको आकाशमा कालो बादल मडारिएको हो ।अहिले पनि राजधानीका अधिकांश स्थानमा रात परेको जस्तै अन्धकार छाएको छ ।पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका
‘ए मेरो हजुर : अनमोललाई भेटेपछि फुरुङ्ग सुहाना (भिडियो)
फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘चिट डे’ बोलको गीतमा फिल्मकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् । फिल्मले एक सेलिब्रेटी
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख
हृदयविदारक तस्विर, टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै निदाए यी बालक
ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी बालक निदाइरहेका छन् । नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् । उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा
छोरालाई क्यान्सर भएपछि आमा पोइल गई ! भारी बोकेर नातिको उपचार गराउदै हजुरआमा
काभे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् । उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल
चितवनमा एकै परिवारका तीनजनाले गरे सामूहिक आत्महत्या
चितवन । चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा